चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । मंगलबार बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो । सहिद स्मारक ‘बी’डिभिजन लिगअन्तर्गत एन्फा कम्प्लेक्स सात दोबाटोमा चर्च ब्वाइजलाई जित दिलाउन साइमन लिम्बुले ह्याट्रिकसहित ४ गोल गरे ।जितसँगै शीर्ष स्थानको चर्च ब्वाइजले १२ खेलमा २६ अंक जोडेको छ । र, चर्च ब्वाइज एक खेल अगाबै च्याम्पियन बनेको हो । बाँसबारीले १२ खेलमा १६ अंक जोडेको छ । चर्च ब्वाइज &lsqu