३० वर्षदेखि एकछत्र नेतृत्व

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ । तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक […]

सम्बन्धित सामग्री

परराष्ट्र मामिला अध्ययन  प्रतिष्ठान डेढ वर्षदेखि नेतृत्वविहीन

८ वैशाख ०७९ मा कार्यकारी निर्देशक राजेश श्रेष्ठको कार्यकाल सकिएपछि प्रतिष्ठानले पाएन नेतृत्व  परराष्ट्र मामिलामा प्राज्ञिक तथा बौद्धिक अभ्यास गर्ने सरकारी निकाय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान डेढ वर्षदेखि नेतृत्वविहीन छ । त्यसयता...

बागमती प्रदेशको बिजुली उत्पादन क्षमता ११ हजार मेगावाट

चार वर्षदेखि बन्द भएर बसेको पिपिए खुला गर्नुले निजी क्षेत्रको समस्याहरूप्रति यो नेतृत्व संवेदनशील छ भन्ने देखाउँछ...

राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’ बन्द

नयाँ कार्यकालका लागि स्थानीयदेखि प्रदेश सभा र प्रतिनिधिसभासम्मका निर्वाचन तोकिएकै समयमा सम्पन्न भए । तर, राजनीतिक नेतृत्व उत्पादन गर्ने ‘नर्सरी’का रूपमा चिनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भने १३ वर्षदेखि हुन...

लुम्बिनी प्रदेशसभा संसदीय समितिले पायाे डेढ वर्षमा नेतृत्व

लुम्बिनी : लुम्बिनी प्रदेशसभामा डेढ वर्षदेखि नेतृत्वविहीन रहेका विषयगत संसदीय समितिले नेतृत्व पाएका छन्। प्रदेशसभामा रहेका ७ विषयगत संसदीय समितिमध्ये विभिन्न कारणले रिक्त रहेका ४ समितिमा आज सभापति निर्वाचित भएका छन्। रिक्त संसदीय समितिका सभापतिमा प्रदेशसभामा महत्वपूर्ण समिति मानिने सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पाएको छ। उक्त समितिको सभापतिमा एमालेका विष्णु पन्थी निर्वाचित भएका छन्। यसअघि तत्कालीन नेकपा नेतृत्वमा प्रदेश सरकार रहँदा प्रमुख प्रति

लुम्बिनी प्रदेशमा डेढ वर्षदेखि रिक्त चार संसदीय समितिले पाए पूर्णता

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको समयमा लुम्बिनी प्रदेशका विभिन्न विषयगत संसदीय समितिलाई बिहीबार पूर्णता दिइएको छ । डेढ वर्षदेखि रिक्त रहेका ४ विषयगत समितिको नेतृत्व बल्ल चयन भएको हो ।६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति नेतृत्वविहीन थिए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले रातोपाटीलाई दिएको जानकारी अनुसार ती समितिका सभापतिमा एकल उम्मेदवारी परेको थियो । बिहीबार ती चारै

कांग्रेसले लेखा समिति प्रतिपक्षलाई छाड्ला कि गलत अभ्यासलाई नै देला निरन्तरता?

काठमाडौंः सार्वजनिक लेखाको परीक्षण समेत गरेर सरकारलाई आवश्यक निर्देशन दिने क्षेत्राधिकार पाएको सार्वजनिक लेखा समितिको नेतृत्व करिब एक वर्षदेखि सत्तारुढ दलले नै गरिरहेको छ। संसदीय मान्यता अनुसार प्रतिपक्ष दलले नेतृत्व पाउनुपर्ने भए पनि कांग्रेस सांसद भरतकुमार शाहले नेतृत्व छाडेका छैनन्।  आफैँले सुरु गरेको गलत परम्पराको एक वर्षदेखि कांग्रेसले निरन्तरता दिइरहेको छ।…

मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार स्थापना

मदन भण्डारी फाउण्डेसनले यस वर्षदेखि रु एक लाख राशिको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारको सुरुआत गरेको छ ।  सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको प्राप्तिमा सहयोग हुने गरी लोकतान्त्रिक सामाजिक न्यायको क्षेत्र विशेषतः हिंसा तथा विभेदरहित समाज निर्माण, पर्यावरण र सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण, मानवअधिकार, सार्वजनिक  शैक्षिक सुधार, स्वास्थ्य सेवाको पहुँच, न्यायमा पहुँच, मर्यादित जीवनको लागि निरन्तर कार्यरत व्यक्ति वा संस्थालाई पुरस्कृत गर्नु यस पुरस्कारको मूल उद्देश्

एमाले चितवनले पायो नेतृत्व, अध्यक्षमा न्यौपाने चयन

चितवन – नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरु भएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । कोरोना संक्रमणदर घट्दै गएसँगै एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपानेलाई चयन गरिएको छ । २०३४ सालमा माडीमा जन्मिएका न्यौपाने २६ वर्षदेखि एमालेको पूर्णकालीन राजनीतिमा छन् । […]

एमाले चितवनले एक महिनापछि पायो नेतृत्व, अध्यक्षमा न्यौपाने चयन

नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरुभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । काेराेना मत्थर भएसँगै एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपानेलाई चयन गरिएकाे छ । २०३४ सालमा माडीमा जन्मिएका न्यौपाने २६ वर्षदेखि एमालेको पूर्णकालीन राजनीतिमा छन् ।कोरोनाको संक्रमण भएका जिल्ला नेता कार्यकर्ता संक्रमणमुक्त र जिल्ला इन्चार्ज देवी ज्ञवालीको पिताको मृत्युपछिको क्रियाक्रम सकिएपछि बुधबार जिल्ला नेतृत्व

३३ वर्षदेखि प्रचण्डकै एकछत्र

अरूले जे अनुमान गरे, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि त्यही गरे। अर्थात्, पार्टीको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यको ‘लिस्ट’ पढेर सुनाए। त्यही केन्द्रीय समितिको बैठकले सोमबार आफ्नो ‘सर्वोच्च कमान्डर’ दाहाललाई घोषणा गरेको छ। यससँगै पार्टीको नेतृत्व अब पाँच वर्ष ‘औपचारिक’ रूपमा दाहालकै काँधमा आएको छ। झन्डै ३३ वर्षदेखि एकल नेतृत्व हावी भइरहेको भन्दै ‘नेतृत्व र पुस्ता हस्तान्तरण’को बहस चल्यो। लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्ने भनेर चुनावी कार्यक्रमसमेत घोषणा गरियो।...