कर सरल बनाउन  महासंघको १३ बुँदे ध्यानाकर्षण

नेपाल उद्योग वाणिज्य महासंघले करका सम्बन्धमा रहेका नीतिगत र व्यावहारिक कठिनाइहरू सरल बनाउँदै लैजान सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको कर तथा राजस्व समितिका सभापति सन्दीपकुमार गाडियाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आन्तरिक...

सम्बन्धित सामग्री

सुनचाँदीका वस्तुमा विलासिता कर फिर्ता गर्न माग

नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । शुक्राबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुनचाँदी व्यवसायमा आवद्ध तीन वटै महासंघको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला […]

सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर लगाउने घोषणाको विरोध

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर लगाउने विषयमा गरेको घोषणाको सुनचाँदी व्यवसायीले विरोध गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यालयमा मंगलबार बसेको सुनचाँदी व्यवसायमा...

सबैभन्दा बढी कर तिर्ने नोबेल अस्पताल उद्योग बाणिज्य महासंघद्वारा सम्मानित

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग बाणिज्य दिवस र उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारण सभाको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नोबेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र महासंघका […]

‘प्रेमगीत ३’ लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’ मा लाग्ने सम्पूर्ण कर छुट दिन र राज्यको निकायबाट पाउने सम्पूर्ण सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ।...

‘प्रेमगीत ३’लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

काठमाडौं । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ । ‘प्रेमगीत ३’लाई लिएर भुवन केसी नेतृत्वको चलचित्र विकास […]

विद्युतीय माध्यमबाट कर बीजक जारी गर्न आग्रह

आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर बीजक जारी गर्न करदाताहरुलाई आग्रह गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भएको छलफलमा विभागले विद्युतीय माध्यमबाट कर बीजक जारी गर्न आग्रह गरेको हो ।विभागले हालै एक सूचना प्रकाशन गरी १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमबाट बीजक जारी गर्न आग्रह गरेको थियो । सोही विषयमा छलफल गर्न […]

कर सम्बन्धी कठिनाइ हटाउन महासंघले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं, मंसिर १६ । नेपाल उद्योग वाणिज्य महासंघले कर सम्बन्धी नीतिगत र व्यवहारिक कठिनाइहरु हटाउन सरकारको ध्यानाकर्षण गरेको छ । सरकारकै निकायबाट भिन्न व्याख्या हुँदा उद्योगी व्यवसायीहरूले निकै धेरै व्यवहारिक कठिनाई भोग्नुु परेका महासंघले जनाएको छ । महासंघको कर तथा राजस्व समितिका सभापति संदीपकुमार गाडियाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटी […]

कर तिर्ने समय थप गर्न नेपाल उद्योग वाणिज्य महासंघको माग

वैशाख २१, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने समय थप गर्न सरकारसमक्ष माग गरेको छ । महासंघले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई वुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न भनेको हो ।  महासंघले मंगलवार सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेकोे विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिनसमेत भनेको छ ।   कोभिड महामारिकाकारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण वुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न महासंघले आग्रह गरेको हो ।  अघिल्लो वर्षमा भएको लामो लकडाउन पछि तङग्रिन शुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको भन्दै महासंघले सार्वजनिक यातायातको संचालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा संचालनमा आउन सकेका छैनन भने चलेका पनि अत्यन्त कम क्षमतामा संचालित रहेको उल्लेख गरेको छ ।  महामारि कति लामो समय जान्छ यसै भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै महासंघले बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना ठूला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने यथार्थतालाई समयमै मनन गरी सरकारबाट उचित नीतिसहितको सहयोग गर्नसमेत माग गरेको छ ।

कर तिर्ने समय थप गरिदिन उद्योग वाणिज्य महासंघको अनुराेध

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले कोरोना महामारीलाई मध्यजनजर गर्दै राजश्वको विवरण र कर रकम भुक्तानीका लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ।महासंघले देशका अधिकांश जिल्लामा जारी अनिषेधाज्ञाका कारणले मूल्य अभिवृद्धि कर तथा अन्तशुल्क, आय कर रकम भुक्तानीका लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको हो।महासंघले मंगलबार विज्ञप्ति जारी गरी दैनिक उपभोग्य बाहेकका सबै व्यापार व्यवसाय र सवारी आवागमन बन्द भएका र उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशिलताका कारण आवत

महासंघको कर तथा राजस्व समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य सन्दीपकुमार अग्रवाल कर तथा राजस्व समितिको सभापति चयन भएका छन् ।