उम्मेद्धवारी दिन केशब स्थापित र सुनिता डंगोल दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा (फोटोफिचर)

काठमाडौंं, १२ बैशाख । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) का मेयर/उपमेयरका उम्मेदवार केशब स्थापित र सुनिता डंगोल मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । स्थापित र डंगोल जुलुशसहित पुगेका थिए ।   तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

ओली र सुनिता डंगोल भलाकुसारी गर्दै

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेद्धवार सुनिता डंगोल एक कार्यक्रममा भलाकुसारी गर्दै । एमालेबाट मेयरमा भने केशब स्थापित उठेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम