ओली र सुनिता डंगोल भलाकुसारी गर्दै

काठमाडौं, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेद्धवार सुनिता डंगोल एक कार्यक्रममा भलाकुसारी गर्दै । एमालेबाट मेयरमा भने केशब स्थापित उठेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

उपमेयर सुनिता डंगोल नामकाे नक्कली परिचय खडा गरी समाजिक सञ्जालकाे दुरुपयाेग

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नामकाे नक्कली परिचय खडा गरी समाजिक सञ्जालकाे दुरुपयाेग भइरहेकाे खुल्न आएकाे छ । निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिहरको भन्दै उपमेयर डंगोलले आफ्नो नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग भइरहेको बताउनुभएकाे छ। उहाँले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा […]

उपमेयर सुनिताकाे नेतृत्वमा बजार अनुगमनमा निस्किँदै महानगरकाे टाेली

अनुगमन टोलीमा उपमेयर सुनिता डंगोल पनि सहभागी हुनेछिन् । उपमेयर डंगोलको नेतृत्वमा तीनवटा समूह बजार अनुगमनमा परिचालन हुनेछ  ।

इतिहासमा पहिलो पटक जनताको प्रत्यक्ष संलग्नतामा लेखिएको संविधान : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाली जनताको लामो र बलिदानीपूर्ण संघर्षपछि संविधान जारी भएको बताएकी छिन् । आठौं संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताको प्रत्यक्ष संलग्नतामा नेपालीका लागि लेखिएको संविधान जारी भएको बताएकी छिन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यहि दिनको सम्झना र […] The post इतिहासमा पहिलो पटक जनताको प्रत्यक्ष संलग्नतामा लेखिएको संविधान : सुनिता डंगोल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् ।

काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल तेब्बर मतान्तरले विजयी, कति ल्याइन् मत ?

काठमाडौं-काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएका सुनिता डंगोल झण्डै तेब्बर मत ल्याएर विजयी भएकी छिन् । डंगोलले ६८६१२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादीं) का रामेश्वर श्रेष्ठले डंगोलको भन्दा झण्डै एक तिहाइ अर्थात् केबल २३८०५ मत मात्र ल्याउन सफल भए । तेस्रो स्थानमा रहेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३६१५ मत […]

काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित हुनुभएको छ । साह ६१ हजार सात सय ६६ मत प्राप्त गरी मेयरमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका केशव स्थापितले ३८ हजार एक सय १५ मत प्राप्त गर्नुभयो । उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित हुनुभयो ।डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी...

काठमाण्डौ महानगरको उपमेयरमा सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले अगाडि

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेलाई अग्रता छ ।  पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोल साढे ६ हजार भन्दा धेरै मतले अगाडि हुनुहुन्छ । उहाँले अहिलेसम्म ९ हजार ४ सय २१ मत पाउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६ सय ६४ मत ल्याउनु भएको छ ।

पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै उपमेयरमा मेरो उम्मेदवारी : सुनिता डंगोल

काठमाडौं, ११ बैशाख । नेकपा एमालेको काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवार सुनिता डंगोलले काठमाडौंलाई सांस्कृतिक नगर तथा राजधानी सहरको रुपमा विकास गर्ने आफ्नो उद्देश्य भएको बताएकी छिन् । डंगोलले काठमाडौं बनाउन र लक्ष्य प्राप्तिका लागि यो पटक पदलाई भन्दा लक्ष्यलाई ठूलो ठान्दै एमालेबाट उम्मेदवारी दिन लागेको स्पष्ट पारेकी हुन् । अभियन्ता डंगोलले काठमाडौंको मेयरका लागि स्वतन्त्र […]