राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी गरेको छ। जेठ ६ गते वाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचार संहिता जारी गरेको बताएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार…

सम्बन्धित सामग्री

आचार संहिता पालनामा सबैको ध्यान जाओस्

निर्वाचन आचार संहिताअनुसार मतदानका लागि बाँकी रहेका अबका केही दिन दलहरूको निर्णायक प्रचारप्रसारको दिन हुनेछन् । निर्वाचन आयोगको खर्चको सीमाभित्र रहेर र आयोगसँग आवश्यक अनुमति लिएर राजनीतिक दल र तिनका नेताहरू देश दौडाहामा जान थालेका छन् । यसरी देश दौडाहामा जाँदा पनि नेताहरूले पारदर्शी किसिमले आप्mना प्रचार कार्यक्रम सम्पन्न गर्न सक्नुपर्छ । यसबीचमा ठूला ठूला […] The post आचार संहिता पालनामा सबैको ध्यान जाओस् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आचार संहिता र अभिव्यक्ति स्वतन्त्रताको विषय

संघीय तथा प्रादेशिक आवधिक निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवारमाथि हुने विभिन्न खाले नकारात्मक टिकाटिप्पणी बढ्दो छ । सामाजिक सञ्जालमा ‘नो भोट अगेन’को अभियानसमेत बिस्तारै बढ्दै छ । यसले दलीय पद्धतिमाथि नै गम्भीर प्रश्न खडा हुने त होइन भन्ने चिन्तासमेत बढाएको छ । निर्वाचन आयोगले दलीय व्यवस्थामाथि गरिने प्रश्न र उम्मेदवारमाथि हुने गालीगलौजलाई अचारसंहिता उल्लंघनसँग जोडेर […] The post आचार संहिता र अभिव्यक्ति स्वतन्त्रताको विषय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आचार संहिता: घोषणा नै उपलब्धि

त्यसो त वेदले आचारहीनः पशुभिः समान भनेको छ । आचार, आचरण, उपासना, साधना, अनुशासन भन्नु उस्तैउस्तै विषय हो । तर, आक्रोश भएका बेला मान्छेले वेद कहाँ पढ्छ । काष्ठमण्डप एउटै रुखको काठले बनेको रहेछ, अब त्यो सम्भव भएन नि, उद्घाटन नै भइसक्यो, अदालतमा मुद्दाको पेसी छ अलि पछि नै हो, त्यतिबेला नै जवाफ दिऊँला । […] The post आचार संहिता: घोषणा नै उपलब्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्ताे छ निर्वाचन आचार संहिता : सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, […] The post यस्ताे छ निर्वाचन आचार संहिता : सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सभा निर्वाचनका लागि आजबाट आचारसंहिता लागू

काठमाडौं : माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि आजबाट निर्वाचन आचार संहिता शुरु भएको छ। निर्वाचन आयोगले आजबाट निर्वाचन सम्पन्न नभएसम्म मुलुकभर यो आचारसंहिता लागू हुने जनाएको छ। आयोगले एक सूचना प्रकाशित गर्दै निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन…

आजदेखि राष्ट्रियसभा निर्वाचन आचार संहिता लागु

काठमाडौं, पुस २६ । राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचार संहिता लागु भएको छ। निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता, भयमुक्त वातावरण राख्न आजदेखि निर्वाचन आचार संहिता लागु भएको नजाएको छ । व्यक्ति, निकाय तथा अधिकारीलाई तोकेरै आचार संहिता लागु भएको निर्वाचन आयोगले जनाएको। आयोगले आचार संहिता उल्लंघन भएमा कानुनी कारबाही हुने भएकाले पूर्णरूपमा पालना गर्न […]

आजबाट राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू

२६ पुस, काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचार संहिता लागू भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो । आयोगले निर्वाचन आचार संहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । आचार संहिताको पालना गर्नु […]

राष्ट्रियसभा निर्वाचनका लागि सोमबारदेखि आचार संहिता लागू हुने

राष्ट्रियसभा निर्वाचनका लागि सोमबारदेखि आचार संहिता लागू हुने भएको छ। माघ १२ गते हुने निर्वाचनका लागि भोलीबाट आचार सिंहता लागू हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त...

निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

आगामी जेठ ६ गते बागमति प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको छ । शुक्रबार आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सुचना निकालेर २९ गतेदेखि निर्वाचन नभएसम्मको...

राष्ट्रियसभा निर्वाचनको आचार संहिता लागु

कसलाई लाग्छ ?  निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार १२ बजेबाट आचार संहिता लागु गरेको छ ।