राष्ट्रपतिले दुराशययुक्त कार्य गरेकाले न्यायिक पुनरावलोकन हुन्छ–वरिष्ठ अधिवक्ता हरिहर दाहाल

काठमाडौं, असार १० । संविधानको धारा ७६ को उपधारा ५ संसद जोगाउन व्यवस्था गरिएकाले सरकारी पक्षले निर्दलीय भनेर खिसिट्युरी गर्नु आपत्तिजनक भएको वरिष्ठ अधिवक्ता हरिहर दाहालले बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहुमत सदस्यको दाबी हुँदाहुँदै दलीय हैसियत खोज्ने अधिकार […]

सम्बन्धित सामग्री

वरिष्ठ अधिवक्ता उप्रेतीको ‘अन्तर्य: समीक्षात्मक टिप्पणी

हरिहर दाहाल मित्र हरिप्रसाद उप्रेतीजीले रचना गर्नुभएको ‘अन्तर्य’ नामक पुस्तक पढ्ने मौका पाएँ । सर्वप्रथम ‘अन्तर्य’ नाम किन जुराउनुभएछ भनी घोत्लिन पुगेँ । यो पङ्क्तिकार आफू भाषाविद् नभएकोले ‘अन्तर्य’ भन्ने शब्दको अर्थको बारेमा धेरै जानकारी छैन । तर नेपाली साहित्यमा ‘अन्तर्य’ भन्ने शब्दको प्रयोग भएको देखिन्छ । ‘अन्तर्य’ संस्कृत भाषाबाट आएको तद्भव शब्द हो । […]

‘चोर बाटो’ प्रयोग नैतिक पतनको अर्को दृष्टान्त (भिडियोसहित)

अदालतको नेतृत्व गर्न नसकेपछि र अदालतलाई विकृत बनाएपछि प्रधानन्यायाधीशको राजीनामा माग्नु परेको हो : हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रधानन्यायाधीश चारैतिरबाट बहिस्कृत र नैतिकरूपमा पराजित भएका छन् । राजीनामा सडकबाट होइन, घरभित्रैबाट मागिएको हो : दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबार नेपाल बार असोसिएशनको धर्ना छलेर सर्वोच्च अदालत प्रवेश गर्न ‘चोर बाटो’ […]

प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार

न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् ।विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, बारका पूर्व अध्यक्ष प्रेम खड्का र महान्यायधीवक्ता खमबहादुर खाती, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्

बार बैठकमा चर्काचर्की, वकिलहरूबीच चल्यो जुहारी

नेपाल बार एसोसिएसनको बैठकमा कानून व्यवसायीहरूबीच चर्काचर्की भएको छ। संवैधानिक इजलास र न्यायाधीश हरिप्रसाद फुयाँलले गरेको आदेशलाई लिएर वरिष्ठ अधिवक्ताहरूबीच आइतबार चर्काचर्की भएको हो। बैठकमा बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, हरिहर दाहाल, शम्भु थापा, शेर बहादुर केसी र अधिवक्ता टीकाराम भट्टराईले आफ्नो धारणा राख्दा जुहारी नै चलेको हो। बैठकमा सहभागी एक अधिवक्ताका अनुसार आज बसेको बैठकमा पूर्व महान्याधिवक्ता रमेश बडालले बार एसोसिएसनको भूमिका माथि प्रश्न नै प्रश्न उठाएका थिए।  विगतमा केपी शर्मा ओली सर...

संसद विघटन मुद्दामा पक्ष विपक्षको बहस सकियो

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार सकिएको छ। सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरे। अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिनेछ।

जवाफी बहसमा वरिष्ठ अधिवक्ताले भने, ‘धारा ७६ (५) मा ह्विप लाग्दैन’

काठमाडाैँ – संसद विघटन सम्बन्धी मुद्दामा निवेदकहरुका तर्फबाट जवाफी बहस सकिएको छ। जवाफी बहसमा साेमबार वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, बद्रिबहादुर कार्की, शम्भू थापा र कृष्णप्रसाद भण्डारीले भाग लिए। उनीहरुले आइतबार इजलासमा उठेका सबै प्रश्नहरुको जवाफ दिएका छन्। जवाफी बहसका क्रममा वरिष्ठ अधिवक्ता दाहालले राष्ट्रपति कार्यालयविरुद्ध परमादेश जारी हुन सक्दैन भन्ने विपक्षीले गरेको दाबीलाई हदसम्म गएको […]

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि निवेदकको तर्फबाट बहस हुने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा रिट निवदेकको तर्फबाट आज पनि बहस जारी रहनेछ। बुधवार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दी गरी ५ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका थिए। आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, तुलसी भट्ट, बोर्णबहादुर कार्की तथा अधिवक्ता डा.दिनमणि पोखरेल लगायतले बहस गर्ने तयारी छ।

संविधान क्षतविक्षत हुनबाट जोगियो : वरिष्ठ अधिवक्ता हरिहर दाहाल

वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्च अदालतले खारेज गरिदिएर मुलुकमा संविधानवाद र कानुनी शासन जीवितै छ भन्ने सन्देश दिएको बताएका छन् ।

बारका चार पूर्वअध्यक्षको अपिल : प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ती जनाएका छन् । उनीहरुले आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन् । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर […]