काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी थालिएको छ । कर्णाली प्रदेश सरकारले दुनैलाई व्यवस्थित बनाई पूर्वाधारको विकास गर्ने योजनासहित रु १६ करोट बजेट विनियोजन गरेको हो । पूर्वाधार विकास कार्यालय, डोल्पाका प्रमुख टेक हितानले भेरी नदीको किनारमा रहेको दुनै बजारलाई सुविधासम्पन्न र व्यवस्थित बनाउन प्रदेश सरकारले स्रोत सुनिश्चित गरेपछि केही दिनमा […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा हुने भएपछि पत्नी निकिता पौडेलले उनी राजनीतिक प्रतिशोधको सिकार भएको बताएकी छन् । रवि राजनीतिमा नगएको भए यो अवस्था नआउने भन्दै उनले यस्तो बताएकी हुन् । पत्नी पौडेलले यो बिचमा धेरै दुःख खेपेको भन्दै बेइमानको रजगजमा नखाएको विष लागेको बताएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, […]
टिकटकको माउ कम्पनी बाइटडान्सले अमेरिकी प्रतिबन्धबाट बच्न अमेरिकी तथा अन्य देशका लगानीकर्ताहरूसँग बाध्यकारी सम्झौता गरेको छ । टिकटकका प्रमुख कार्यकारी अधिकृत शौ जी च्यूले कर्मचारीहरूलाई पठाएको मेमोमा यो सम्झौता जनवरी २२ मा अन्तिम रूप पाउने र यसले अमेरिकामा टिकटकको निरन्तर सञ्चालन सुनिश्चित गर्ने उल्लेख गरेका छन् । यो सम्झौताले अमेरिकामा टिकटक प्रयोग गर्ने १७ करोडभन्दा […]
प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण […]
काठमाडौं । नेकपा एमालेका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिनुभएको छ। ६६ वर्षीय अधिकारीले शुक्रबार सामाजिक सञ्जालमार्फत सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको हो। उहाँले जसरी पनि जिम्मा पूरा गर्ने आफ्नो कार्यशैली सम्झिँदै पद र अवसरका लागि कहिल्यै मरिहत्ते नगरेको बताउनुभएको छ। अब पार्टीको कुनै पनि कमिटी र निकायमा नरहने बताउदै […]
स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएका अस्पतालहरूमा उपचार सेवा लिन पुगेका बिमितहरूको भिडभाड हुन्छ। लामो समय लाइनमा उभिएर चिकित्सकको कक्षमा पुग्नेहरूमध्ये कतिपय आफूलाई आवश्यक नै नभएका स्वास्थ्य परीक्षण गराउन पनि गएका हुन्छन्। ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ संयोजक सुदर्शन पौडेलको अनुभवमा बिमितहरू बिरामी नभए पनि बिमाको सुविधा लिन अस्पताल धाउने प्रवृत्ति छ। […]