माओवादीमा ‘क्रान्तिकारी रूपान्तरण’ खोज्दै प्रचण्ड, राजनीतिक प्रतिवेदनमा नयाँ के छ ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।  आइतवारदेखि काठमाडौंमा शुरू भएको महाधिवेशनको दोस्रो दिन सोमवारदेखि बन्दसत्र शुरू भएको छ ।  प्रचण्डले करीब साढे २ घण्टा बन्दसत्रलाई सम्बोधन गरेर राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।  माओवादी केन्द्रलाई क्रान्तिकारी विचारसहित नयाँ क्रान्तिकारी पार्टी बनाउने दाबीसहित प्रचण्डले ‘एक्काइसौं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदन महाधिवेशन प्रति...

सम्बन्धित सामग्री

प्रचण्डको रिफ्रेसमेन्ट : सुकुटेमा बोटिङ, धुलिखेलमा जिपलाइन (तस्बिर/भिडिओ)

काठमाडौं । नेताहरूमाथि परिवारलाई समय नदिने, समान्य मान्छेले जस्तो घुमफिर गर्ने शैली नअगाल्नेजस्ता टीप्पणी हुने गरेका छन् । यो मामिलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही फरक छन् । केन्द्रीय राजनीतिमा दैनिक व्यस्त हुने पात्र हुन् उनी । तर, पनि त्यो व्यस्ततालाई चिर्दै उनी घुमफिरमा रमिरहेका हुन्छन् । राजनीतिक प्रतिवेदन लेख्न एकान्त ठाउँ खोज्दै उनी […]

एमसिसी विवादले लम्बियो नेकपा स्थायी कमिटी बैठक, स्पष्टता खोज्दै सदस्यहरू

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरूपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आइतबार पारित गर्ने निष्कर्षमा नेतृत्व पुगेको छ। छ दिनदेखि जारी स्थायी कमिटीको बैठकमा छलफल बाँकी रहेकाले राजनीतिक प्रतिवेदन र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्त...