प्रचण्ड र बाबुरामबीचको मिलनबिन्दु तयार हुँदै, कम्युनिस्ट छाडेर समाजवादी केन्द्र

काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिस्ट सिद्धान्त त्याग्ने भएका छन् । उनले अब समाजवादको बाटोमा जानुपर्ने निष्कर्ष निकाल्दै नयाँ सिद्धान्तका साथ चुनावमा होमिने बुझिएको छ । प्रचण्डले आजै समाजवादी केन्द्र निर्माणको औपचारिक प्रस्ताव गरेका छन् । समाजवादी कार्यदिशा भएका पार्टी, शक्ति र व्यक्तिहरुको मोर्चा निर्माण गर्ने राजनीतिक प्रतिवेदन समेत […]

सम्बन्धित सामग्री

तत्काल समाजवादी केन्द्र बन्दैन- प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याए ।  ‘तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो’, उनले भने, ‘त्यसमा […]

प्रचण्ड भन्छन् : तत्काल समाजवादी केन्द्र बन्दैन

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्।प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन्। सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैछ भन्ने समाचार आएको भन्दै उनले त्यसको खण्डन गरे। उनले समाजवादी केन्द्र तत्कालै बनाइहाल्न आफूहरुले छलफल नगरेको उल्लेख गरे।अध्यक्ष प्रचण्डले केही नेताले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्

तत्काल समाजवादी केन्द्र बन्दैन : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पारेका हुन् ।   सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दै भन्ने समाचारहरु आएको भन्दै उनले त्यसको खण्डन गरे । उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गरे । अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवादी केन्द्र

समाजवादी केन्द्र तत्काल बन्नेवाला छैन : अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र तत्काल नबन्ने बताउनुभएको छ ।  आज शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी केन्द्र तत्काल नबन्ने स्पष्ट पार्नुभएको हो । यस्तै सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरू आएको भन्दै उहाँले त्यसको भने खण्डन गर्नुभयो । उहाँले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरूले छलफल नगरेको उल्लेख गर्नुभयो ।  अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाए पनि बैठकमा समाजवाद...

समाजवादी केन्द्र बनाउने बहस : कामभन्दा हल्ला बढी

समाजवादी केन्द्र बनाउने भन्दै तत्कालीन नेकपा बहुमत सचिवालय सदस्य सहित जनता समाजवादी पार्टी(जसपा) बाबुराम पक्ष छलफलमा जुटेका छन् । तर समाजवादी केन्द्र बनाउने बहस कागजमा जति तातेको छ, वास्तविकतामा भने त्यो प्रक्रिया निकै सुस्त गतिमा अघि बढिरहेको छ । चार पार्टीहरू आ–आफ्नै अडानमा रहेकाले समाजवादी केन्द्र बनाउने विषयले मूर्त रूप लिन नसकेको नेताहरूले बताएका छन् । केन्द्र बनाउने विषयले मूर्त रूप लिन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी

प्रचण्ड र वामदेवबीच भेट, समाजवादी केन्द्र बनाउनेबारे छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार साँझ नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा समाजवादी केन्द्र बनाउनेबारे दुई नेताबीच छलफल भएको जनाइएको छ । केही समय यता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी बीचमा समाजवादी केन्द्र बनाउने बारे छलफल भइरहेको नेताहरुले दाबी गरेका छन् ।

प्रचण्ड र बाबुरामको मिलनबिन्दु ‘समाजवादी केन्द्र’ हुनसक्ने

काठमाडौं, ५ साउन । कुनैबेला सशस्त्र माओवादी जनयुद्धमा एकसाथ भएर होमिएका थिए प्रचण्ड र डा. बाबुराम भट्टराई । प्रचण्डको सांगठनिक कुशलता र बाबुरामको रणनीतिक कुशलता मिल्दा माओवादीले सफलता पनि हासिल गर्यो । शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपटि प्रचण्ड र बाबुराम माओवादीबाट प्रधानमन्त्री पनि बने । शक्ति संघर्षको क्रममा प्रचण्ड र बाबुराम अलग भए । प्रचण्ड कम्युनिस्ट […]

प्रचण्ड–बाबुराम भेटवार्ता, समाजवादी केन्द्र बनाउने प्रचण्डको प्रस्ताव

पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउँदा नेकपा (एकीकृत समाजवादी)का नेताहरूसहित एकताको वातावरण बन्ने दाहालको दाबी छ ।

समाजवादी केन्द्र बनाउनेगरि प्रचण्ड र बाबुराम छलफलमा

काठमाडौं, ३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालको कारबाहीमा परेका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको छ । सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएको हो । पछिल्लो समय डा. […]