समाज रहेसम्म अपराध रहिरहन्छ र समयसँगै अपराधका प्रवृत्ति परिवर्तन भई रहन्छ । अपराध नियन्त्रणका लागि बनाइएका ऐन कानुनमा पनि समयानुसार परिवर्तन गर्दै जानुपर्ने जिम्मेवारी राज्यको हो र परिवर्तन भएको पनि हामीले देखिराखेका छौँ । तसर्थ भन्न सकिन्छ कि ऐन नियम आफैमा कहिले सम्पूर्ण हुँदैनन् । कुनै पनि अपराध नियन्त्रण अथवा अपराध अनुसन्धानका लागि ऐन नियम […]