अहिलेको माग खोपको हो, भोटको होईनः पोखरेली

सर्वसाधारण नागरिक सरकारले अहिलेको महामारीलाई चटक्कै बिर्सेर चुनाव घोषणा गर्दा पटक्कै खुसी छैनन् । नागरिकको गुनासो छ त केवल यो बेला चुनाव भन्दा महामारीबाट जनता बचाउन सरकारले प्राथमिकता दिनुपर्ने भन्ने छ । सामाजिक सञ्जालभर सरकारको घोषणाको सर्वत्र विरोध पनि ...

सम्बन्धित सामग्री

वडाका तीन स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न माग

काठमाडौँ- काठमाडौंका स्थानीयबासीले वडाका तीन वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकी रहेको उल्लेख गर्दै हरेक वडाको तीनवटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। हिजो (शुक्रबार)बाट […]

वडाका ३ स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न माग

काठमाडौंका स्थानीयबासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । शनिबार काठमाडौं महानगरपालिका-१० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका...

किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ

कोरोना खोपको तत्काल व्यवस्था गर्न सुनसरीका उद्योगीको माग

सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकका लागि पहिलो प्राथमिकतामा राखेर खोप...

१४ वर्षमाथिका सबै नागरिकलाई खोपको व्यवस्था गर्न सरकारसँग माग

चिकित्सकहरूले १४ वर्षभन्दा माथिका सबै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सार्वजनिक यातायात श्रमिकलाई खोपको व्यवस्था गर्न माग

यातायात क्षेत्रका श्रमिकहरुको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक यातायात क्षेत्रका सबै श्रमिकहरुलाई खोपको अनिवार्य व्यवस्था गर्न माग गरेको छ।

ट्याङ्कर चालकलाई खोपको व्यवस्था गर्न माग

कोरोना सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।सङ्घले दोस्रो लहरको  सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै  थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढ

कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

राप्रपाले जनस्वास्थसँग खेलवाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रेस विज्ञप्ति...

खोपको उत्पादन बढाउन पेटेन्टको नियम हटाउन माग

काठमाडौं। डब्लुएचओका प्रमुख टेड्रोस एडहानम गेहब्रेससले खोपको उत्पादन बढाउन पेटेन्टको नियम हटाउन माग गरेका छन्। उनले खोपको उत्पादनसँग जोडिएको पेटेन्टको नियम हटाउन भारत र दक्षिण अफ्रिकाको प्रस्तावको स्वागत गरेको छ। उनले महामारीविरुद्धको लडाईका लागि संगठन र धनको आवश्यकतामा समेत जोड दिँदै यसवर्ष १८ अर्ब आवश्यक रहेको बताए। यसअघि बिल गेट्सले भारतलाई खोपको सुत्र नदिन आग्रह गरेका थिए।

खोपको उत्पादन बढाउन पेटेन्टको नियम हटाउन माग

काठमाडौं। डब्लुएचओका प्रमुख टेड्रोस एडहानम गेहब्रेससले खोपको उत्पादन बढाउन पेटेन्टको नियम हटाउन माग गरेका छन्। उनले खोपको उत्पादनसँग जोडिएको पेटेन्टको नियम हटाउन भारत र दक्षिण अफ्रिकाको प्रस्तावको स्वागत गरेको छ। उनले महामारीविरुद्धको लडाईका लागि संगठन र धनको आवश्यकतामा समेत जोड दिँदै यसवर्ष १८ अर्ब आवश्यक रहेको बताए। यसअघि बिल गेट्सले भारतलाई खोपको सुत्र नदिन आग्रह गरेका थिए।