काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताएका छन् । आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका हुन् । आफूहरु संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि […]
The post तत्काल एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : शंकर पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक.