लण्डन – दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक युद्ध अनुगमनकारी सिरियाली संस्थाले बिहीबार जानकारी दिएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले सिरियाली सुरक्षाकर्मीलाई स्वेइदामा तैनाथ गरिएपछि सरकारी सेना र स्थानीय ड्रुज समुदायबीच भएको भीडन्तमा ८९ ड्रुज लडाकू र १५४ जना सर्वसाधारणको मृत्यु भएको जनाएको […]
१ साउन, काठमाडौं । सहकारी संस्थाले चालु आर्थिक वर्ष कर्जाको क्षेत्रगत वर्गीकरण गर्नुपर्ने भएको छ ।
सहकारी संस्थाले कर्जा वर्गीकरण गरी कुल ऋणको कम्तीमा ५० प्रतिशत उत्पादन तथा आयमूलक व्यावसायमा लगानी गर्नुपर्ने भएको हो ।
सहकारी विभागका अनुसार …
इलिनोयमा पसलमा चोरीको घटनापछि अमेरिकी दूतावास नयाँ दिल्लीले अमेरिकाको भिसा हुने भारतीय नागरिकहरूलाई चेतावनी दिदै यदि उनीहरूले अमेरिकी भूमिमा गम्भीर अपराध गरेमा उनीहरूको अमेरिकी भिसा रद्द हुन सक्ने बताएको छ । अमेरिकाको इलिनोयमा रहेको टार्गेट स्टोरबाट करिब १३ सय डलर बराबरको सामान चोरी गरेको आरोपमा एक भारतीय महिलाको प्रहरी बडीक्याम फुटेज अनलाइनमा व्यापक रूपमा सार्वजनिक […]
धनगढी– असारको काम सकिएपछि यहाँका अधिकांश स्थानीय गाउँ माथिको लेक चढ्छन् । कोही गाईगोरु भैँसी लिएर, कोही भेडाबाख्रा लिएर बर्षातको बास गोठ छानामै बस्ने गर्छन् । करिब दुई महिना साउन-भदौ उतै बिताउँछन् । पशुपालनका लागि चरिचरन र घाँसपातमा सहज हुने र गाउँमा काम नहुने भएपछि अधिकांशको बसाइ नै लेकमा बनाइएका गोठ छानामा हुने गर्छ । […]