ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो लगातार बाडुल्की लाग्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । विगत १० दिनदेखि उनलाई लगातार बाडुल्की लागिरहेको र समास्या समाधानका लागि आकश्मिक सल्यक्रियासम्म गर्नु पर्ने हुन सक्ने उनको कार्यालयलाई उल्लेख गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बोल्सोनारोलाई साओ पाउलो स्थित अस्पताल लगिएको छ। उनको आवश्यक परीक्षणहरु भइरहेको जनाइएको छ । ट्वीट […]