काठमाडाैँ- बागमती प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार सूचना टाँस गरी दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे। बागमती प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले दलहरूलाई मुख्यमन्त्रीको दावी पेस गर्न आह्वान गरेको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न कुनै […]