धनगढी- सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार गठनका लागि आह्वान गरिएकाे छ। प्रदेश प्रमुखको कार्यालयद्वारा बुधवार सूचना टाँस गरी दलहरूलाई मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरिएकाे हाे। सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख कार्यालयले बुधबार दलहरूलाई मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरेको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सरकार गठन गठन गर्न […]