काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सोमबार धेरै विकास खर्च गर्ने मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग चालु आर्थिक वर्षमा पुँजीगत खर्चको विषयमा छलफल गरेको छ । समितिले पुँजीगत खर्चबारे भौतिक पुर्वाधार तथा यातायात,कृषि तथा पशुपन्छी, बन तथा वातावरण, सहरी बिकास, उर्जा जलस्रोत तथा सिंचाइ,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवहरुसँग जानकारी लिएको हो । मन्त्रालयका प्रायः सबै सचिवहरुले […]