काठमाडौं । एसिया कप क्रिकेट २०२३ अन्र्तगत समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्न नेपाली राष्ट्रिय टोली श्रीलंका पुगेको छ । एसिया कपमा हिजो बुधबार पाकिस्तानविरुद्ध खेलेको नेपाली टोली चार्टर फ्लाइटमार्फत आज बिहान श्रीलंका गएको हो । बुधबार समूह ‘ए’ को आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग २३८ रनको बिशाल अन्तरले पराजित भएको […]