टोकियो– जापानी प्रधानमन्त्री फुमियो किशिदाले जापानले सन् २०२४ मा ‘महान परिवर्तनको युग’ मा गइरहेको तथा धेरै चुनौतीहरूको सामना गरिरहेको बताएका छन् । प्रधानमन्त्री किशिदाले आफ्नो नयाँ वर्षको भाषणमा मार्फत् ‘जापानले धेरै महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको बताए । सम्बोधनमा जनसङ्ख्या घट्दै गएको विषय प्रति प्रतिक्रिया तथा संवैधानिक सुधारहरू समावेश गरिएको बताएका छन् । प्रधानमन्त्री किशिदाले नीति […]