नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई एक वर्षमै २४ अर्ब रुपैयाँ उधारो भुक्तानी गरी बक्यौतामुक्त भएको छ ।
चालू आव ०७९/८० को साउनमा निगमको सञ्चित...
नेपाल आयल निगम लिमिटेडले ३१ असारदेखि पूर्ण स्वचालित प्रणालीमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न थालेपछि करिब एक अर्ब ६८ करोड नाफा सुनिश्चित गरेको छ । आयल निगमलाई कहिल्यै घाटा नहुने, तर...
दुई आर्थिक वर्ष नोक्सानी खेपेको आयल निगम गत आवमा अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पेट्रोलियमको मूल्य नघटाउँदा चर्को नाफा आर्जन गर्न सफल भएकाे छ । सरकारको पूर्ण तथा आंशिक लगानीमा सञ्चालित ४२...
नेपाल आयल निगम लिमिटेडको आधिकारिक टे«ड युनियय (कर्मचारी संघ) का अध्यक्ष वीरेन्द्र चन्दले बोनस खान पाउनु पर्ने माग राखेका छन् ।
आयल निगम गत आर्थिक वर्ष ०७९–८० मा १८ अर्ब रुपैयाँभन्दा...
लोड गरिएको भन्दा कम पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरलाई कारबाही नगरी नेपाल आयल निगम डिपो महेन्द्रनगर धनुषाले संरक्षण गरेको आरोप लागेको छ । गत ३ असारमा लक्ष्मीनिया गाउँपालिका–६ मा रहेको युआरडी ट्रेडर्स...
१९ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै ललितपुरको लुभुका किसानले आयल निगम घेराउ गरेका छन् । लुभुमा जग्गा भाडामा लिएर खेती गरिरहेका किसानहरुले प्रतिरोधको आयोजनामा आयल निगम घेराउ गरेका हुन् । उनीहरुले तत्काल मुल्यवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । ‘हामी किसानहरु लाई […]
आयल निगमले गरेको इन्धनको मूल्यवृद्धीका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै लुभुका किसानहरुले आयल निगम घेराउ गरेका छन्। प्रतिरोधको आयोजनामा लुभुमा जग्गा भाडामा लिएर खेतिपाती गरिरहेका किसानहरुले आयल निगम घेराउ...
७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा नेपाल आयल निगम सम्मानित भएको छ । नेपाल आयल निगम सबैभन्दा बढी वस्तु आयात गरेर राजश्व संकलनमा उत्कृष्ट योगदान पुर्याएकोमा सम्मानित भएको हो ।यस्तै, सबैभन्दा बढी निर्यात गर्ने इलामको गोर्खा टि स्टेट प्रालि पनि सम्मानित भएको छ । राजश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वको मेची भन्सार कार्यालयले ठूलो आयातकर्ता र निर्यातकर्तालाई सम्मानित गरेको हो । यस्तै, आज मेची भन्सारले उत्कृष्ट पाँच कर्मचारीलाई समेत सम्मान गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । आन्दोलित विद्यार्थीहरूले आज विहान ९ बजेदेखि आयल निगम घेरिरहेका छन् । उनीहरूले निगमका महाप्रबन्धक लगायतलाई कार्यालय प्रवेश गर्न नदिने बताएका छन् । डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रो
१९ असोज, काठमाडौं । नेपाल आयल निगम ६ वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा घाटामा गएको छ । गत आर्थिक वर्षमा ४ अर्ब घाटा भएको निगमले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ पछि निगम निरन्तर नाफामा थियो । निगमले आर्थिक वर्ष २०७७/७८ मा निगमले मूल्य अभिवृद्धि करबाहेक २ खर्ब ४५ अर्ब रुपैयाँको कारोबार गरेको छ । […]
नेपाल आयल निगम लिमिटेडले बाँकेको नेपालगन्जमा मुलुककै पहिलो आधुनिक पेट्रोलपम्प निर्माण अन्तिम चरणमा पु¥याएको छ । पूर्ण स्वचालित प्रविधिको पम्प मध्य असोजबाट सञ्चालनमा ल्याउने तयारी छ ।
पेट्रोलपम्पको अन्डरग्राउन्डमा पनि हालसम्मकै...