मूल्यवृद्धि फिर्ता लिन माग गर्दै लुभुका किसानले घेरे आयल निगम

आयल निगमले गरेको इन्धनको मूल्यवृद्धीका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै लुभुका किसानहरुले आयल निगम घेराउ गरेका छन्। प्रतिरोधको आयोजनामा लुभुमा जग्गा भाडामा लिएर खेतिपाती गरिरहेका किसानहरुले आयल निगम घेराउ...

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अखिल क्रान्तिकारीको माग

काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्तै फिर्ता लिन माग गरेको छ।आज अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति निकालेर जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकार आयल निगम र सम्बन्धित निकायसँग माग गरेका छन्।जनतालाई राहत दिनुको सट्टा पटक पटक मूल्यवृद्धि गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बनेको अखिल क्रान्तिकारीको आरोप छ। साथ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले घेरे आयल निगम

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन्। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुलगायतका संयुक्त विद्यार्थी संगठनले राजधानीमा विरोध प्रदर्शन गरेका हुन्। टेकुस्थित नेपाल आयल निगमको कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरुले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेका हुन्। निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर…

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनले घेरे आयल निगम (फोटोफिचर)

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरूद्ध संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निगमको कार्यालय घेराउ गरेका हुन् । दर्जनौँको संख्यामा आएका विद्यार्थीहरुले निगमको मुल गेटमा भेला भएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले सरकारलाई यथाशिघ्र पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए आन्दोलन थप कडा बनाउने चेत

आयल निगम सेवामूलक भावनाले नचल्ने हो भने किन राख्नुपर्यो : महासचिव समिक बडाल

काठमाडौं, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव समिक बडालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको लागि आफ्नो संगठन सडक संघर्षमा आईसकेको बताउँदै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने र आफुहरुले आवाज उठाईरहने स्पष्ट पारेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अनेरास्ववियुले आयल निगमलाई आजभन्दा […]

सत्तारुढ दलका विद्यार्थी संगठनले गरे आयल निगम घेराउ, मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलका विद्यार्थी संगठनहरूले आयल निगमको कार्यालय घेराउ गरेका छन् । उनीहरूले आयल निगमका महाप्रवन्धकविरुद्ध नाराबाजीसमेत गरे ।  संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ ।  अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनलाई अझ सशक्त बनाउने बताइन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ । क्रान्तिकारीका तर्फबाट अध्यक्ष हरिकृष्ण गजुरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग आग्रह गरिएको छ । अन्यथा मूल्यवृद्धि विरुद्ध सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी क्रान्तिकारीले दिएको छ । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ)मा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इ