१ जेठ, काठमाडौं । ललितपुर महनगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित भएका छन् । उनले ६६१ मत ल्याएर निर्वाचित भएका हुन् । आइतबार विहान मत परिणाम घोषणा गरेपछि उनले विजय जुलुस निकालेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । निर्वाचित भएपछि पत्रकारहरुसँग […]