ललितपुर–१ मा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित हुनु भएको छ । उहाँले ६६१ मत ल्याउनु भएर निर्वाचित हुनु भएको हो । नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका उहाँ पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो ।

सम्बन्धित सामग्री

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।...

ललितपुर-१ मा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

१ जेठ, काठमाडौं । ललितपुर महनगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित भएका छन् । उनले ६६१ मत ल्याएर निर्वाचित भएका हुन् । आइतबार विहान मत परिणाम घोषणा गरेपछि उनले विजय जुलुस निकालेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका उनी पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । निर्वाचित भएपछि पत्रकारहरुसँग […]