सञ्जय श्रेष्ठ पुनः राप्रपामा प्रवेश

दुई गायकहरू सञ्जय श्रेष्ठ र कवीन्द्र श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् । ०७० को निर्वाचनमा काठमाडौँ–६ मा तत्कालीन राप्रपा नेपालका उम्मेदवार रहेको उनी पछिल्लो समय निष्क्रिय रहेकामा फेरि पार्टी प्रवेश गरेर सक्रिय हुन लागेका हुन् । यसै गरी डाँडैमा मेला लागेछ लगायत गीतका लोकप्रिय गायक कवीन्द्र श्रेष्ठ पनि आजै राप्रपामा प्रवेश गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।  बुढानीलकण्ठकी समाजसेवी झुमा तिम्सि

सम्बन्धित सामग्री

कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको वर्चश्व

स्याङजाको कोल्मामा आयोजित क्रसकन्ट्री दौडमा आर्मीका धावकको वर्चस्व रहेको छ। सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका गोपाल तामाङले उपाधि जिते। आर्मीकै सञ्जय श्रेष्ठ र शुसिलकुमार शाही उपविजेता र सेकेन्ड रनर अ...

कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको वर्चश्व

स्याङजाको कोल्मामा आयोजित क्रसकन्ट्री दौडमा आर्मीका धावकको वर्चस्व रहेको छ। सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका गोपाल तामाङले उपाधि जिते। आर्मीकै सञ्जय श्रेष्ठ र शुसिलकुमार शाही उपविजेता र सेकेन्ड रनर अ...

चुनावको ‘क्रसरोड’मा गायक सञ्जय श्रेष्ठ

काठमाडौँ – स्वतन्त्र उम्मेदवार गायक बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि देशव्यापी रूपमा स्वतन्त्र उम्मेदवार हुनेहरूको ताँती लाग्यो। ठुला प्रमुख दलहरुप्रति जनतामा व्याप्त विकर्षणको लाभ लिन हरेक तह, तप्का र क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरू खडा भएका छन्। काठमाडौँमा ठुला दललाई नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले चुनौती खडा गरिरहेका छन्। तर, सन् १९९० को दशकमा नेपाली […]

पप गायक सञ्जय श्रेष्ठ भन्छन्- पार्टीले टिकट दिए पनि नदिए पनि उमेदवारी दिन्छु

काठमाडौं । पपगायक सञ्जय श्रेष्ठ अब आउने प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गायक श्रेष्ठले पार्टीले टिकट दिए पनि नदिए पनि आउँदो मंसिरमा हुने प्रतिनिधिसभामा उमेदवारी दिने घोषणा गरेका हुन् ।  “मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि मैले आउँदो मंसिरताका हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर...

खुला भयो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन

काठमाडौं : सांगीतिक रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को अडिसन खुला भएको छ। आगामी बैशाखबाट इमेज टेलिभिजनमा प्रसारण हुने शोको अडिसन खुला गरिएको हो। भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको शो आगामी बैशाख १८ गतेबाट प्रसारणमा आउनेछ। शोका निर्णायकमा गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार…

अवैध लागुऔषध पोल्याण्डसहित दुई युवक पक्राउ

चाँगुनारायण नगरपालिका–४ चाँगु नेचा पौवाबाट अवैध लागूऔषध पोल्याण्डसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा मध्यपुर ठिमी नगरपालिका–४ नयाँ ठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र २९ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् । भक्तपुरबाट त्रिशुल डाँडातर्फ जाँदै गरेको बागमती प्रदेश–०२–००१ प ६६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।प्रहरी चौकी चाँगुबाट खटिएको टोलीले उनीहरुको साथबाट १२ ग्रामा पोल्याण्ड बरा

गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश

काठमाडौँ । गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले गायक श्रेष्ठलाई पार्टीमा प्रवेश गराएका हुन् ।

पप गायक सञ्जय श्रेष्ठ राप्रपामा प्रवेश

पप गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन् ।

गायक सञ्जय श्रेष्ठ राप्रपामा, लिङ्देनले गरे स्वागत

काठमाडौं, २४ मंसिर । गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराएका हुन् । श्रेष्ठ राप्रपा नेपालबाट २०७० को चुनावमा काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवार बनेका थिए । यस्तै डाँडैमा मेला लागेछ गीतका चर्चित गायक कविन्द्र श्रेष्ठ पनि राप्रपामा प्रवेश गरेका छन् ।

सञ्जय, दीपक, एड्रीनले युरोपमा सांगीतिक टुर गर्ने

‘पिस एन्ड युनिटी म्युजिकल टुर २०२२’ हुने भएको छ । आयोजक पिस एण्ड युनिटिकाले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै टुरको बारेमा जानकारी दिएको हो । टुरमा  सञ्जय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्रधानसँगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ सहभागी हुनेछन् ।‘पिस एन्ड युनिटी म्युजिकल टुर’ को यो दोस्रो संस्करण हो । यस अगाडि २०१९ मा यो टुर आयोजना भएको थियो । सो समय हरेक बर्षमा आयोजना हुने भनिएको टुर कोरोनाको कारण २०२०÷०२१ आयोजना हुन सकेन । २०१९ को टुरमा गायक सुगम प