माधव कुमार नेपाल समूहले नयाँ दलको नाम नेकपा एमाले समाजवादी छनोट गरेका छन्। यद्यपि यही नाम 'फाइनल' नभए पनि नेपाल निकट नेताहरुका अनुसार करिब करिब यही नाम टुंगो लाग्नेछ।
काठमाडौं, ४ भदौ । निर्वाचन आयोगमा दर्ताको निवेदन दिएको दुई दिनमै नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी लोकतान्त्रिकले नाम परिवर्तन गर्दैछन् । एमाले समाजवादी पार्टीले नेकपा एकीकृत समाजवादी नाम फेरेको छ । एमाले नेता राजेन्द्र पाण्डेसहित पुगेर नाम संशोधन गरेका छन् । नेकपा एमाले समाजवादी मूल पार्टीसँग मिल्दोजुल्दो नेकपा एमाले राखिएकाले निर्वाचन आयोगले अस्वीकार […]
काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमाले (समाजवादी) मा जाने घोषणा गरेका छन् । आज उनले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि यस्तो घोषणा गरेका हुन् । म माधव नेपाल तिर जान्छु, गौतमले एकता अभियानका सदस्यहरुसँगको भर्चुअल बैठकमा भने, माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ । विगतमा एमाले अध्यक्ष […]
संसद्को सबैभन्दा ठूलो दल एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार आफ्नो नेतृत्वमा नेकपा (एमाले–समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
काठमाडौं, २ भदौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ दल दर्ताको लागि निर्वाचन आायोग पुगेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउसँगै नेता नेपाल आफ्नो नेतृत्वमा नयाँ दल दर्ताको लागि आयोग कार्यालय, कान्तिपथ पुगेका हुन् । नेता नेपालले नेकपा (एमाले समाजवादी) नामको नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । यसको लागि […]