Kathmandu. Nearly a month after the country was declared free of a decades-long conflict, 47 Maoist rebels have surrendered, Indian police said on Saturday.India has been conducting an operation against the 'last remnants' of the Naxalite insurgency for the past two years. The Naxalite movement was named after a village called Naxalbari at the foothills of the Himalayas, where a Maoist-inspired rebellion began about six decades ago. In the past, this group claimed to be fighting for the rights of marginalized indigenous people in the mineral-rich forests of central India.Police in the southern state of Telangana stated,
१२ वैशाख, काठमाडौं । शनिबार बिहानदेखि काठमाडौंका मुख्य नदी किनार आसपासका क्षेत्रमा धमाधम डोजर चलिरहेको छ । सरकारले पूर्वसूचना जारी गर्दै हिजो साँझ ७ बजेसम्म नै बस्ती खाली गराउन भनेको थियो ।
सोही अनुसार, शनिबार बिहानैबाट …
१२ वैशाख,काठमाडौं । शनिबार झिसमिसेमै सुरक्षाकर्मीको बाक्लो भिड थियो । थापाथलीस्थित सुकुमवासी बस्तीलाई सुरक्षाक्रर्मीहरूले घेरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेलाबेला घुम्ने नेपाली सेनाको गाडीले बस्तीलाई सतर्क गराएको देखिन्थ्यो ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितीबीच सुकुमवासीहरू …
१२ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सुकुमवासी बस्ती हटाउन सुरु गरेको छ । थापाथलीस्थित वाग्मती किनारको सुकुमवासी बस्तीमा बिहानै डोजर चलेको छ ।
बस्तीमा डोजर चलेपछि बासिन्दाहरु आफ्ना बालबच्चासहित सामानको सुरक्षामा लागेका छन् ।
बस्ती उठाउँदै …
१२ वैशाख, गोरखा । गोरखा नगरपालिका–११ रानादी टोलमा सिंगुसले चिल्दा १० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । दुई दिनको अन्तरालमा १० जनाभन्दा बढीलाई सिंगुसले चिलेको स्थानीयले बताएका छन् ।
घाइतेमध्ये केही प्रदेश अस्पताल गोरखामा उपचाररत …
काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज ५७२ वटा सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ‘सप्राइज चेकिङ’का क्रममा ट्राफिक नियम पालना नगरी सवारी चलाउनेहरूलाई कारबाही गरिएको हो । यस्तै, मादक पदार्थ सेवन ९मापसे० गरी पाँच जनालाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयले जनाएको छ । यसैगरी रातो […]