काठमाडौ । साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ ।
तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो ...
एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग स्वीकृत गरेको छ । पछिल्लो पटक बाढीपहिरोबाट विनाश भएको पाकिस्तानमा खाद्य तथा सामाजिक सुरक्षा, पुनर्निर्माण र रोजगारीका लागि एडीबीले एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको हो ।
पाकिस्तानमा बाढीका कारण मात्रै तीन करोड ३० लाखभन्दा धेरै मानिस प्रभावित बनेका छन् । पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुगेकाे छ । विपद्पछिको पुनर्निर्माण र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उप...
सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। १२ करोड ऋण लिन विभिन्न बैंक धाउनुपर्थ्यो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर कर्जामा १२ करोडको सीमा भने कायमै राखेको छ। तर, अब एउटै बैंकबाट १२ करोड ऋण लिन पाउने व्यवस्था गरिदिएको छ। सेयर बजार लगानीकर्ताले यसलाई 'हर्ष न बिस्मात' भनेका छन्।आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा १२ करोडको कर्जा सीमा नहटाइएकोमा ठूला लगानीकर्ता भने असन्तुष्ट देखिएका छन्। जो
काठमाडौं: नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ।आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको हो। यस आधारमा हरेक नेपालीको टाउकोमा ६३ हजार २०७ रुपैंया सार्वजनिक ऋण परेको छ।अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ छ । २०७८ को असार मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो।सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण
१६ चैत, काठमाडौं । झापाको दमक नगरपालिकाले नगर विकास कोषसँग ४२ करोड रुपैयाँ ऋण लिएर सपिङ कम्प्लेक्स बनाउने भएको छ । दमक सपिङ कम्प्लेक्स बनाउन नगरपालिकाले नगर विकास कोषसँग ४२ करोड रुपैयाँ ऋण लिने सम्झौता गरेको छ । शहरी पूर्वाधार र खानेपानी सरसफाइ आयोजनामा ऋण दिँदै आएको कोषले दमक नगरपालिकालाई अहिलेसम्मकै ठूलो ऋण लगानी गर्ने […]
काठमाडौं–पुस मसान्तसम्ममा कुल सरकारी ऋण १७ खर्ब २८ अर्ब ९३ करोड पुगेको छ । यस रकममध्ये बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८÷०७९ को छ महिनामा नेपाल सरकारको कुल कर्जा शून्य दशमलव […]
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिञ्चुमा बसपार्क निर्माणका लागि नगर विकास कोषले ऋण दिने भएको छ ।छिञ्चु बसपार्क आयोजनाका नगर विकास कोष र नगरपालिकाबीच ऋण सम्झौता भएको हो । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । छिन्चु वसपार्क आयोजना निर्माणको […]
सेयर धितो ऋण बढीमा १२ करोड लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो ऋणमा कडाइ गरिएको हो। मौद्रिक नीति अनुरुप अब एक बैंकबाट बढीमा ४ करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म ऋण लिन पाइनेछ।कर्जा, पुँजी, निक्षेप अनुपात ८५ प्रतिशतबाट ९० प्रतिशत पुर्याइएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। कर्जा स्रोत परिचालन अनुपात सम्बन्धि ब्यवस्था भने राष्ट्र बैंकले खारेज गर्ने भएको छ।
२७ असार, रंगेली (मोरङ) । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफैंले बनाएको कार्यविधि विपरीत बचत तथा ऋण सहकारीलाई कृषिको एक करोड रुपैयाँ अनुदान दिएको छ । हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत पशुपालनका लागि रंगेली नगरपालिका–७ स्थित ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई एक करोड रुपैयाँ अनुदान दिएको […]
२० असार, काठमाडौं । सरकारले दूग्ध विकास संस्थान डिडिसीलाई सहुलियत दरमा २० करोड ऋण उपलब्ध गराएको छ ।लकडाउनका कारण दूग्ध उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेको भन्दै संस्थानले कृषि मन्त्रालयमार्फत सरकारसँग ऋण माग गरेको थियो । कृषि मन्त्राललयमार्फत संस्थानलाई अर्थले २० करोड सहुलियतको ऋण उपलब्ध गराएको संस्थानका बजार प्रबन्धक सन्जिव झाले बताए । उक्त ऋण […]