बन्द प्रशिक्षणका लागि मैदान पुगे ज्ञानेन्द्रसहितका खेलाडी, दृश्यमा क्लोज क्याम्प

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा जारी छ। ओमनमा हुने आइसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि सोमबार देखि बन्द प्रशिक्षण सुरु भएको थियो। आजको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघ (क्‍यान) ले कारवाही गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीहरु क्रिकेट मैदानमा पुगेका छन्।…