काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गरी अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो । लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०२१-१२०२७/०८२-८३ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ । […]
नेपाल टेलिकमको जुम्ला शाखामार्फत १ हजार ७२२ ग्राहकले फाइबर इन्टरनेट सेवा लिएका छन्। तीव्रगतिको उक्त सेवा हाल जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्रै सञ्चालनमा रहेको शाखाले जनाएको छ। शाखा प्रमुख पारस पुजाराका अनुसार जिल्लाका आठ स्थानीय तहमा फाइबर इन्टरनेट विस्तार गर्न केन्द्रीय कार्यालयसँग पहल भइरहेको छ। ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्क सुदृढ गर्ने उद्देश्यले टावर विस्तारको कामसमेत […]
शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ।
Flydubai has opened ticket bookings for flights between Pokhara and Dubai until October 30, 2027, raising hopes that the direct international service from