वन व्यवस्थापनमा स्थानीयको क्षमता विकास गर्न आवश्यक

वन व्यवस्थापनमा स्थानीयको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । वन व्यवस्थापनमा स्थानीय तहको क्षमता कमीका कारण प्रभावकारी नतिजा आउन नसक्ने भन्दै सरोकारवालाले स्थानीयको क्षमता विकास गर्न आवश्यक रहेको बताएका हुन् ।प्राविधिक दक्षताको अभावमा स्थानीय निकायले वन व्यवस्थापन कार्य प्रभावकारी रूपमा अगाडि बढाउन नसक्ने भन्दै वन व्यवस्थापनमा स्थानीय तहको क्षमता विकासमा जोड गरिएको […]

सम्बन्धित सामग्री

कुष्ठरोगीको मनोबल बढाउन समाजको व्यवहार परिर्वतन आवश्यक : मुख्यमन्त्री पाण्डे

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरु सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताएका छन् । कुष्ठरोगका बिरामीलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामूलक कार्यक्रमसहित परिर्वतन ल्याउन सके बिरामीको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उनले बताए । इन्टरनेशनल नेपाल फेलोशिप नेपालको शून्य कुष्ठरोग रणनीतिको आज पोखरामा शुभारम्भ गर्दै […]

अपराध नियन्त्रण गर्न प्रहरीलाई नियमित तालिम आवश्यक : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले अपराध रोकथाम र नियन्त्रण गर्न प्रहरी कर्मचारीलाई नियमित एवम् विशिष्टिकृत तालिमहरू दिन आवश्यक रहेको बताएका छन्। भारत सरकारको आर्थिक अनुदानमा काभ्रेपलाञ्चोक पनौतीस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माण शुरूवातको लागि शुक्रबार आयोजित भूमि पूजन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।गृहमन्त्री खाँणले यस्ता तालिमबाटै प्रहरी संगठनको क्षमता विकास हुने बताए। ‘समाजमा हुने विभिन्न प्रकारका अपराधको रोकथाम, नियन्

ताइवानमाथि चिनीयाँ गतिविधिको अमेरिकाले नजर राखेको छ : जनरल मार्क मिली

अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलीले चीनले ताइवानमाथि तत्काल आक्रमण नगर्ने तर अमेरिकाले यस विषयमा ‘नजर’ राखेको बताएका छन्। जनरल मिलीले बीबीसीसँग कुरा गर्दै भने, चीनले स्पष्ट रूपमा ताइवानमाथि आक्रमण गर्ने क्षमता विकास गरिरहेको छ, तर त्यसो गर्नु राजनीतिक निर्णय हुनेछ। चीनले ताइवान आफ्नो मुख्य भूमिबाट अलग प्रान्त भएको र आवश्यक परेमा […]

तीन वर्षमा बेँसीसहर बालमैत्री नगर बन्ने

लमजुङ– लमजुङ सदरमुकाम बेँसीसहर नगरपालिकालाई तीन वर्षमा बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ । यसका लागि बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाहरूले हस्ताक्षरसहित प्रतिबद्धता जनाएका हुन् ।  नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । उनले अबको तीन वर्षमा […]

साइबर अपराध नियन्त्रण बजेटको प्राथमिकतामा

साइबर अपराध नियन्त्रण गर्न अनुसन्धानमा संलग्न सुरक्षाकर्मीको दक्षता अभिवृत्तिका लागी बजेट बिनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै साइबर अपराध नियन्त्रण गर्न कानुनी व्यवस्थामा समयानुकूल सुधार तथा संस्थागत सुधार गरिने बताएका छन् । साइबर अपराध नियन्त्रणमा संलग्न जनशक्तिको क्षमता विकास गरी अनुसन्धान र विश्लेषणलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै अर्थमन्त्री शर्माले भने–‘साइबर अपराध नियन्त्रण गर्न आवश्यक उपकरणको लागी बजेट व्यवस्था गरेको

६९ प्रतिशत स्थानीय तहले आवधिक विकास योजना बनाएनन्, ८५ प्रतिशतसँग आयोजना बैंक छैन

सरकारकै प्रतिवेदन भन्छ– धेरैजसो विषय क्षेत्रमा स्थानीय तहको कार्यसम्पादन तथा क्षमतास्तर सन्तोषजनक छैन, क्षमता विकास योजना बनाई संघ र प्रदेशले सघाउन आवश्यक छ  करिब ६९ प्रतिशत स्थानीय तहले आवधिक विकास योजना...

प्रारम्भिक परीक्षणमा फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी देखियो

२३ मंसिर, काठमडौं । खोप निर्माता कम्पनी फाइजर बायोइन्टेक कम्पनीले बुस्टर डोजबाट ओमिक्रोन भेरियन्टविरुद्ध रोग प्रतिरोधी क्षमता विकास हुने बताएको छ । बुधबार फाइजर बायोइन्टेक कम्पनीले आफूले उत्पादन गरेको खोपको बुस्टर डोज लगाउँदा ओमिक्रोनविरुद्ध एन्टिबडी विकास हुने जनाएको हो । प्रारम्भिक परीक्षणबाट फाइजरको बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हुने देखिएको भए पनि यसबारे थप अध्ययन आवश्यक […]

पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौँ, १६ मङ्सिर: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ । मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्याङ्क सङ्कलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका […]

अन्तरराष्ट्रिय योग दिवस : शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न योग लाभदायी

असार ७, काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयोगी मानिने योग गर्न आह्वान गर्दै अन्तरराष्ट्रिय योग दिवस सोमवार देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।  संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।  सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । राष्ट्रसंघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।  नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो ।  आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।  माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।  योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर संक्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।  आयुर्वेदलाई योगसँग जोड्न विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास शुरु गरिएको थियो । विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको छ । योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । यसको अभ्यासले मनका कारण शरीरमा लाग्ने रोगबाट बच्न सकिन्छ ।  इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ । योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लागेका स्नातकोत्तर योग विज्ञान एसोसिएसन नेपालका अध्यक्ष क्षितिज बाराकोटीको विश्वास छ । नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महीनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रमसमेत स्वीकृत भएकोे विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा पोखरेल बताउँछन् । यही शैक्षिक सत्रदेखि पढाइ शुरु गर्न खोजिएकामा कोरोनाका कारण सम्भव नभएको उनले बताए । स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिए पनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन् । विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र १० मा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि पढाइ शुरु हुन सकेको छैन । मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवम् साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिँदै छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण धेरै कार्यक्रम जुम प्रविधिबाट नै आयोजना गरिने जनाइएको छ । महामारीका बेला नियमितरूपमा योग गरेमा शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने र कोरोनाले आक्रमण नगर्ने योग अभियानकर्मीको भनाइ छ । रासस

नुवाकोटमा कोरोनाबाट सिकिस्तका उपचारका लागि प्लाज्मा सङ्कलनलाई रक्तदान

त्रिशूली। कोरोनाबाट गम्भीर रूपमा सिकिस्त भएकाहरूको उपचारका लागि आवश्यक प्लाज्मा सङ्कलन गर्न नुवाकोटमा गरिएको ‘रक्तदान शिविर’ आयोजना गरिएको छ। ‘ब्लड अन रिक्वेस्ट इन नुवाकोट’को आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा कोरोना भाइरसलाई जितेर शरीरमा ‘एण्टी बडी’ (रोग प्रतिरोधात्मक क्षमता) विकास भएका व्यक्तिले ११ पिन्ट प्लाज्मा र १२ पिन्ट रगत दान गरेका हुन्। (रासस)