गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६ र कास्कीमा ९५७ प्रहरी परिचालन हुनेछन् । यसैगरी, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ […]
२३ माघ, काठमाडौं । वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन भएको छ । परिवारस्रोतका अनुसार आचार्यको बिहीबार साँझ निधन भएको हो ।
‘स्टाटस अफ वुमन इन नेपाल’ का अनुसन्धानकर्ता एवं लेखकसमेत रहेकी आचार्यले महिला अधिकारकर्मीका रूपमा …
संघीय संसद्अन्तर्गत आज (शुक्रबार)राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ विधेयकहरूमाथि छलफल गर्ने तयारी गरिएको छ। बैठकको सुरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याहरूको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसैगरी, […]