आईपीएल : चेन्नईको चौंथो जित, दिल्ली ९१ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको हो। यो चेन्नईको चौंथो जित हो। भारतको मुम्बईमा आइतबार राति भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको चेन्नईले दिएको २०९ रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो। दिल्ली १७ ओभर ४ बलमै अलआउट हुँदै […]

सम्बन्धित सामग्री

आईपीएल- २०२४ मा दिल्लीको पहिलो जीत, चेन्नई २० रनले पराजित, १६ बलमा धोनीको ३७ रन

आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सको खाता खोलिएको छ । डा. वाई.एस. राजशेखर रेड्डी एसीए–भीडीसीए क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो । दिल्लीको पहिलो जितसँगै चेन्नईको यो सिजनमा पहिलो हार हो। टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । चेन्नईको सुरुआत खराब […]

आईपीएलमा चेन्नई र मुम्बई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज साविक विजेता चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई ११ खेलमा ८ अङ्क जोडेर नवौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कका साथ पुछारमा छ । मुम्बईलाई हराउन सके चेन्नईको प्ले अफ पुग्ने सम्भावना कायमै रहनेछ । आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको थियो । जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्ककासाथ रा...

आईपीएल : दिल्लीमाथि चेन्नईको जित

काठमाडौं । डेभोन कोनवेको ८७ रनप्रेरित चेन्नई सुपर किंग्सले आइतबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको छ ।  मुम्बईस्थित डा. डीवाई पाटिल स्पोटर््स एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७.४...

दिल्लीमाथि चेन्नईको शानदार जीत

चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै आईपीएल २०२२ को आफ्नो सबैभन्दा ठूलो जित हासिल गरेको छ ।यो जितसँगै चेन्नईले ८ अंक जोडेको छ र अंक तालिकाको आठौँ स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो । जवाफमा दिल्लीको सम्पूर्ण टोली १७.४ ओभरमा ११७ रन बनाएर आउट भयो । दिल्लीका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । मिचेल मार्सले सर्वाधिक २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रनको योगदान दिए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौ

आईपीएल : चेन्नईको जीतपछि रोए प्रशंसक (भिडियो)

इन्डियन प्रिमियर लीग २०२१ को पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई हराएर फाइनलमा स्थान बनाएको छ ।  म्याचमा चेन्नईको स्थिति कमजोर भएको बेलामा कप्तान महेन्द्र सिंह धोनीले अन्तिममा विस्फोटक ब्याटिङ गरेर टीमलाई जीत दिलाए । यससँगै चेन्नईको टीम आईपीएलमा नवौंपटक फाइनल पुगेको हो ।  दिल्लीले पहिलो ब्याटिङ गर्दै १७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । चेन्नईका लागि धोनीले ६ बलमा १८ रन बनाएर दिल्लीलाई चार विकेटले हराउनका लागि योगदान गरे ।  धोनीले यसरी फिनिशरको भूमिका निर्वाह गरेको दे...

आईपीएल : सुपर ओभरमा हैदरावादविरुद्ध दिल्लीको जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादमाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले हैदरावादमाथि सुपर ओभरमा जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ७…

आईपीएल : मुम्बईविरुद्ध खतरनाक बलर उपयोग गर्ने सोचमा दिल्ली ?

इन्डियन प्रिमियर लीग (आईपीएल) मा मंगलवार अघिल्लोपटकको फाइनलिस्ट दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।  चेन्नईको चेपकमा हुने खेलमा दिल्लीले मुम्बईसँग फाइनलमा हारेको बदला लिने कोशिश गर्नेछ । मुम्बई चाहिँ लगातार तेस्रो जीत हासिल गरेर अंकतालिकामा बलियो स्थान बनाउन खोज्दैछ । दुवैले पछिल्लो खेल ...

आईपीएल क्रिकेटः आज दुई खेल हुँदै

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। आईपीएलमा आज पहिलो खेलमा कलकत्ता नाईट राईडर्स र रोयल च्यालेन्जस बैंगलोर तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किङस भिड्दै छन्। नेपाली समयअनुसार दिउसो ३ः४५ बाट सुरु हुने पहिलो खेलमा कलकत्ता र बैंगलोर चेन्नईको चिदम्बरम रंगशालामा खेल्दैछन्। त्यस्तै साँझ ७ः४५ बाट सुरु हुने दोस्रो खेलमा दिल्ली र पञ्जाब भिड्दै छन्।...