आईपीएलमा चेन्नई र मुम्बई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज साविक विजेता चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । चेन्नई ११ खेलमा ८ अङ्क जोडेर नवौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कका साथ पुछारमा छ । मुम्बईलाई हराउन सके चेन्नईको प्ले अफ पुग्ने सम्भावना कायमै रहनेछ । आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको थियो । जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्ककासाथ रा...

सम्बन्धित सामग्री

चेन्नई आईपीएल २०२२ को प्लेअफबाट बाहिर

धोनीको टोली ९७ रनमा अलआउट भएपछि मुम्बईले चेन्नई सुपरकिंग्सलाई पाँच विकेटले पराजित गरेको छ। यो हारसँगै २०२१ को च्याम्पियन चेन्नई सुपर किंग्सको टोली आईपीएल २०२२ को प्लेअफबाट बाहिरिएको छ । आईपीएल २०२२ मा मुम्बईको यो तेस्रो जित हो भने चेन्नईको आठौँ हार हो। दुवै टोलीले १२ खेल खेलिसकेका छन् । मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ । अब दुवै टोलीले थप दुई खेल खेल्नुपर्नेछ । आईपीएलको इतिहासमा मुम्बई र चेन्नईको कुनै पनि टोली प्लेअफमा पुग्न नसकेको यो पहिलो पटक हो ।जवाफमा मुम्ब

आज पुछारका दुई टीम चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार साविक विजेता चेन्नई सुपर किङस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । यी पुछारका दुई टीमको खेल मुम्बइमा राति पौने ८ बजेबाट सुरु हुने छ । बिहीबार हुने खेलमा दुवै टीम जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छन् । चेन्नई ११ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको […]

आईपीएल : चेन्नई र मुम्बई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।प्लेअफको रेसबाट बाहिरि सकेका दुबै टोलीलाई जित निकाल्दै लिगमा शीर्ष पाँचमा रहने मौका छ । लिगमा ११ खेल खेलेको चेन्नई ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ । यता ४ अंक जोडेको मुम्बई तालिकाको पुछारमा छ ।आजको खेलका जित निकाल्न सकेमा चेन्नई छैटौं स्थानमा उक्लने छ । त्यसैले महेन्द्र सिंह धोनीक

आइपिएलमा सुरुवाती ७ खेल हार्ने मुम्बई पहिलो टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुरुवाती ७ खेल हार्ने मुम्बई इन्डियन्स पहिलो टोली बनेको छ । बिहीबार राती चेन्नई सुपर किंग्ससँग ३ विकेटले पराजित भएपछि सर्वाधिक पाँच उपाधि जित्ने टोली मुम्बई सुरुवाती ७ खेल हार्ने आइपिएल इतिहासकै पहिलो टोली बनेको छ । यसअघि सुरुवाती ६ खेल मात्र गुमाउने दुई टोली थिए । सन् […]

मुम्बई इन्डियन्सको खराब कीर्तिमान

४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफल टोली हो मुम्बई इन्डियन्स । अहिलेसम्म १४ संस्करण आयोजना हुँदा मुम्बईले सर्वाधिक ५ पटक उपाधि जितिसकेको छ । चेन्नई सुपर किंग्सले ४ पटक जितेको छ । तर भारतीय कप्तान रोहित शर्माकै नेतृत्वमा रहेका मुम्बईले यस पटक भने पुरानो लय देखाउन सकेको छैन । मुम्बईले यस सिजन सुरुवाती ६ […]

मुम्बई र चेन्नई चौथो खेलमा पनि खाता खोल्न असफल

इन्डियन प्रमियर लिग (आइपिएल)मा सर्वाधिक सफल मानिएका दुई क्लब मुम्बई इन्डियन र चेन्नई सुपर किंग्सले जारी सिजन चौथो खेलको समाप्तिसम्म पनि खाता खोल्न असफल भएका छन्।शनिवार भएको खेलमा चेन्नई चौथो खेलमा चेन्नई सनराइजर्स हैदरावादसँग आठ विकेटले पराजित हुँदा मुम्बई भने रोयल च्यालेन्जर्स बैंग्लोरसँग सात विकेटले पराजित भयो हैदरावादले प्रतियोगिताको पहिलो जित निकाल्ने क्रममा चेन्नईले दिएको १५५ रनको लक्ष्य १४ बल बाँकी हुँदै दुई विकेट गुमाएर पूरा गर्‍यो। उसको जितमा ओपनर अभिषेक शर्माले ७५ रनको सानदार इनिङ ख

आईपीएलमा आज चेन्नई र हैदरावाद तथा बैंगलोर र मुम्बई भिड्दै

काठमाडौं, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदरावाद प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स भिड्ने छन् । मुम्बईमा हुने चेन्नई र हैदरावादबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । तिन खेलमा लगातार […]

आइपिएलको उपाधिका लागि चेन्नई र कोलकत्ता प्रतिस्पर्धा गर्दै

काठमाडौं : विश्वकै महंगो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधिका लागि चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन्।यूएइको दुवइ अन्तर्राष्ट्रिय रंगशालामा शुक्रवार हुने फाइनल खेलमा पहिलो क्वालिफायरमा जित निकालेर चेन्नई सुपरकिंग्स र दोस्रो क्वालिफयारमा जित निकाल्दै कोलकत्ता उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।चेन्नईले तीन पटक उपाधि जितिसकेको छ। यसपटकको उपाधि जितेर चेन्नई सर्वाधिक आइपिएल जित्ने मुम्बई इन्डियन्सले बनाएको पाँच उपाधिको रे

आईपीएल फेरि सुरु, चेन्नई सुपर किंग्स् र मुम्बई इन्डियन्सबीच आज प्रतिस्पर्धा

कोरोना महामारीका कारण २ मेइमा इन्डियन प्रिमियर लिग (आईपीएल–२०२१) स्थगित भएको थियो । १ सय ४० दिनको ब्रेकपछि युएईमा यो प्रतियोगिता फेरि सुरु हुँदैछ । जसअन्तर्गत पहिलो खेलमा आज चेन्नई सुपर किङस् र मुम्बई इन्डियन्स दुबईमा भिड्दैछन् ।यस खेल हेर्नका लागि रंगशाला जाने समर्थकहरुले अनिवार्य रुपमा दुई डोज खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने, मास्क लगाउनुपर्ने, सामाजिक दूरीको नियम पालना गर्नुपर्ने लगायत शर्त पालना गर्नुपर्नेछ । १२ वर्षभन्दा कम उमेरका बालबालिकाले भने खोप लगाएको प्रमाण देखाउनुपर्दैन ।

आईपीएल क्रिकेट : आज मुम्बई र चेन्नई भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज मुुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि खेल सुरु हुनेछ। आईपीएलको छमध्ये पाँच खेलमा विजयी र एकमा पराजित भएको चेन्नई १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै छ खेलमध्ये तीनमा विजयी र तीनमा पराजित भएको मुम्बई ६ अंकसहित तालिकाको चौथो स्थानमा छ।