ललितपुर क्षेत्र नम्बर २ मा १० हजार मत गन्दा कसले कति ल्याए?

काठमाडौंः ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ। आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गरेका छन्। यसैगरी हाम्रो नेपाली…

सम्बन्धित सामग्री

ललितपुर क्षेत्र नम्बर २ (१) मा  एमालेका श्रेष्ठ विजयी

ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् । यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मतका साथ पराजित भए भने कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन् ।

ललितपुर क्षेत्र नम्बर २ मा डा सुदिन शाक्य दोस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै छ। नेकपा एमालेका प्रेमबहादुर महर्जन ५ हजार ७७८ मतका साथ अग्रस्थानमा छन्।

ललितपुर क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै

काठमाण्डाै - ललितपुर क्षेत्र नम्बर २ मा ४ हजार ७ सय ८८ मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याउनु भएको छ । ताजा मत परिणाम अनुसार हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले एक हजार ९७ मत ल्याएर महर्जनलाई पछ्याइरहनु भएको छ । यस्तै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ८ सय ७७ मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७ सय ९० मत ल्याउनु भएको छ । यसैगरी राष्ट्रिय प्र...

ललितपुर २ र ३ को मतगणना जारी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ र ३ मा मतगणना जारी रहेकाे छ । ललितपुर क्षेत्र नम्बर २ काे मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा भइरहेकाे छ । ललितपुर-२ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र नेकपा एमालेका प्रेमबहादुर महर्जन लगायत २२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । ललितपुर-२ मा जारी मतगणनामा आज […]

ललितपुर क्षेत्र नम्बर २ मा एमालेलाई अग्रता

काठमाण्डाै - ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । ५ सय मत गणना हुँदा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १ सय १७ मत ल्याउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत ल्याउनु भएको छ । यस्तै, राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाउनु भएको छ ।

उम्मेदवारसँग योजनाका चाङ, मतदातालाई छैन भरोसा

२२ कात्तिक, ललितपुर । चक्रपथलाई शहरको सिमाना मान्दा शहरभित्र र बाहिर दुवैतिर पर्छ ललितपुर क्षेत्र नम्बर–२ । पाटन दरबारस्क्वायरदेखि लाँकुरीभञ्ज्याङसम्म फैलिएको यस क्षेत्रका समस्या पनि चक्रपथले दुई खण्डमा बाँडेको छ । चक्रपथभित्रको समस्यामा खानेपानी, ट्राफिक व्यवस्थापन, पुरातात्विक सम्पदा संरक्षणका विषय छन् भने चक्रपथ बाहिर सडकलगायतका पूर्वाधार । खानेपानीको समस्या भने निर्वाचन क्षेत्रभरिको साझा समस्या हो […]

ललितपुर २ : शीर्ष दलका उम्मेदवारलाई स्वतन्त्रको चुनौती

भूगोलको हिसाबले ललितपुर क्षेत्र नम्बर २ काँठ र सहरी इलाकामा पर्छ । यो क्षेत्र कला संस्कृति, विकास र पूर्वाधारका हिसाबले तुलनात्मक रूपमा केही अगाडि छ । तर, खानेपानी र यातायातको सुविधामा भने...

ललितपुर-२ मा यस्तो छ चुनावी अंकगणित

काठमाडौं, ७ भाद्र । ललितपुर क्षेत्र नम्बर २ लाई कम्युनिस्ट पार्टीहरुको बलियो प्रभाव क्षेत्र मानिन्छ । यो क्षेत्रमा बहुदल पछि भएका ६ वटा संसदको चुनावमा ५ पटक कम्युनिस्ट पार्टीले जिते । एक पटक मात्र काँग्रेसले जितेको इतिहास छ । ललितपुर क्षेत्र नम्बर २ मा बहालवाला सांसद कृष्णलाल महर्जन छन् । उनी २०७४ मा एमालेबाट विजयी […]

मंसिर ४ या ५ गते चुनाव हुन्छः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ या ५ गते हुने बताएका छन्। उनले आज सोमबार ललितपुर क्षेत्र नम्बर-२ मा आयोजित एक कार्यक्रममा बोल्दै साउन ४ या ५ गतेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने र मंसिर ४ या ५ गते चुनाव हुने बताएका हुन्। उनले स्थानीय तहको […]

ललितपुर क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन विजयी :: Pahilopost.com

काठमाडौं :  ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णलाल महर्जन विजयी भएका छन्। महर्जन २७ हजार ७१३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत हासिल गरेका छन्। कांग्रेसका महर्जन पहिलो संविधानसभाको निर्वाचनमा यही क्षेत्रमा पराजित भएका थिए भने दोस्रो संविधानसभामा यही