भगुवा राष्ट्रपति राजापाक्षे स्वदेश फर्किए

श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । टापुको सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

सम्बन्धित सामग्री

उपचारपछि राष्ट्रपति स्वदेश फर्किए

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्केका छन् । उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्केको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।    उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको थियो । स्वास्थ्यमा समस्या...

चीनको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली स्वदेश फर्किए

काठमाडौं : चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालको चारदिने औपचारिक भ्रमण सकी स्वदेश फर्किएका छन्।बिहीबार विशेष विमानबाट उनी चीन प्रस्थान गरेका हुन्। लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले विदाइ गरे। चार दिने नेपाल बसाइका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्

स्वदेश फर्किए चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, सभामुख सापकोटाले गरे बिदाई

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु स्वदेश फर्किएका छन्। लिलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाई गरे।   बुधबार मात्रै लिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय…

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किए

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किनुभएको छ । खराब आर्थिक संकटका कारण भएको प्रदर्शन चर्किएपछि देश छोडेका उहाँ स्वदेश फर्किनुभएको हो । राजापाक्षे स्वदेश फर्किएको कोलम्बो विमानस्थलका अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ । राजापाक्षे विमानस्थलमा उत्रदा मन्त्रीहरू र राजनीतिज्ञको समूहले स्वागत गरेका छन् । राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य सरकारी कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भाग्नुपरेको थियो ।   श्रीलंका एअरफोर्सको विमानबाट माल्दिभ्स पुगेका उहाँ त्यहाँबाट सि...

स्वदेश फर्किए विदेशमन्त्री वाङ

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन्। शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशमन्त्री वाङ करिब ४८ घण्टा नेपालमा बिताएर आज अपराहन्न स्वदेश फर्किएका हुन्।उनलाई बिदाइ गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल लगायतको टोली विमानस्थल पुगेको थियो। भ्रमणको अन्तिम दिन आज वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग शिष्टाच

श्रीलंकाका राष्ट्रपति सिरिसेना स्वदेश फर्किए

काठमाडौ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् ।    राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उनकी धर्मपत्नी जयन्ती पुष्पकुमारी भदौ १६ ...

म्यान्माका राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौँ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी भएर म्यान्माका राष्ट्रपति विन मिन्त शुक्रबार अपराह्न स्वदेश फर्किए।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरेका थिए।