चीनको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली स्वदेश फर्किए

काठमाडौं : चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सु नेपालको चारदिने औपचारिक भ्रमण सकी स्वदेश फर्किएका छन्।बिहीबार विशेष विमानबाट उनी चीन प्रस्थान गरेका हुन्। लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले विदाइ गरे। चार दिने नेपाल बसाइका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्

सम्बन्धित सामग्री

चिनियाँ नेता ली स्वदेश फर्किए

काठमाडाैँ- सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार काठमाडाैँ आइपुगेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन्। चीनका उच्चस्तरका नेता अध्यक्ष ली आज बिहान विशेष विमानबाट फिर्ता भएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले बिदाइ गरे। सो अवसरमा विमानस्थलमा परराष्ट्र […]

चिनियाँ नेता ली स्वदेश फर्किए

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु  भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गर्नुभयो । सो अवसरमा विमानस्थलमा […]

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदेश फर्किए

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज बिहीबार स्वदेश फर्किनु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्शु बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्किनु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले बिदाई गर्नुभयो । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च […]

चान्सु स्वदेश फर्किए, सभामुखले गरे बिदाइ

नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु् स्वदेश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्सु् बिहीबार बिहान स्वदेश फर्किएका हुन् । उनलाई  सभामुख सापकोटाले बिहीबार विहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । चान्सु् यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।सोही दिन सभामुख सापको

स्वदेश फर्किए चिनियाँ जनकांग्रेसका अध्यक्ष लि, सभामुख सापकोटाले गरे बिदाई

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु स्वदेश फर्किएका छन्। लिलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाई गरे।   बुधबार मात्रै लिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय…

जापान भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । जापानको पाँच दिनको भ्रमण सकेर आज स्वदेश फर्किएका हुन् । जापानमा रहँदा दाहालले उच्चस्तरीय तथा महत्वपूर्ण भेटघाट गरेका थिए । दाहाल नेपाली जनप्रगतिशील मञ्च, जापानको निम्तोमा जापान पुगेका थिए ।

स्वदेश फर्किए विदेशमन्त्री वाङ

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन्। शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशमन्त्री वाङ करिब ४८ घण्टा नेपालमा बिताएर आज अपराहन्न स्वदेश फर्किएका हुन्।उनलाई बिदाइ गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल लगायतको टोली विमानस्थल पुगेको थियो। भ्रमणको अन्तिम दिन आज वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग शिष्टाच

झलनाथ खनाल स्वदेश फर्किए, स्वागत गर्न माधव नेपाल विमानस्थलमा (लाईभ भिडिओ)

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । मिर्गौला प्रत्यारोपण गराएर खनाल आज स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न अध्यक्ष माधव कुमार नेपाल विमानस्थल पुगेका छन् । उनले एमाले दक्षिण्पन्थी भासमा भासिएको र अब विसर्जन हुने दाबी गरे । उनले आफ्नो पार्टी नयाँ […]

पूर्वप्रधानमन्त्री भट्टराई स्वदेश फर्किए

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् ।  गत ९ फागुनमा नयाँ दिल्ली गएका भट्टराई मंगलबार स्वदेश फर्किएका हुन्...

उपचार गराएर स्वदेश फर्किए बाबुराम भट्टराई

१८ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् । स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली गएका उनी उपचार पूरा भएपछि मंगलबार अपरान्ह काठमाडौं आएका हुन् । न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान […]