निर्वाचनबारे सहमति जुटेन, अपराह्न फेरि बैठक बस्ने

१५ माघ, काठमाडौं । स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बिहानको बैठक असफल भएको छ । आजै अपराह्न फेरि बस्ने गरी बैठक सकिएको छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी […]

सम्बन्धित सामग्री

सहमति जुटेपछि बागमती प्रदेशसभाको बैठक १ बजे बस्ने

मकवानपुर । अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभाको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक सञ्चालनका लागि सर्वदलीय बैठकमा राजनीतिक दलहरुसँग छलफल गरी सहमति जुटाएसँगै बैठक आजै दिनको १ बजे सञ्चालन हुने भएको हो । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट संशोधनका विषयमा दलहरुबीच सहमति भएको प्रदेशसभा […]

गठबन्धनमा एमसीसीमा सहमति जुटेन, आइतबार फेरि बैठक बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसी’bout सहमति जुट्न सकेन । गठबन्न्धन आवद्ध दलमा एमसीसी’bout सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ […] The post गठबन्धनमा एमसीसीमा सहमति जुटेन, आइतबार फेरि बैठक बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीबारे गठबन्धनको बैठकमा सहमति जुटेन, बैठक भोलि विहान १० बजे बस्ने

काठमाडौं, ५ फागुन । सत्तापक्षीय गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न सकेन् । बैठक भोलि पनि बस्ने जनाईएको छ । बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा मुलुकको विकसित राजनीतिक घट्नाक्रमबारे छलफल भएको जनाए । उनले भने,”संसद्लाई कसरी सुचारु गर्ने, एमसीसीलाई संसद्मार्फत कसरी निश्कर्षमा पुर्याउने भन्नेबारे छलफल […]

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि बिहान फेरि बस्ने सहमति

अमेरिकी सहयोगको एमसीसी सम्झौताका विषयमा देखिएको विवादबीच बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । बैठकमा कुनै निष्कर्ष ननिस्केको र भोलि शुक्रवार बिहान ९ बजे फेरि बस्ने सहमति जुटेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

वाग्मती प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने, सर्वदलीय बैठकमा भयो सहमति

हेटौंडा : वाग्मती प्रदेशसभाको बैठक लामो समयपछि बस्ने भएको छ। प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने भएको हो। सभामुख सानुकुमार श्रेष्ठले बुधवार आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक राख्ने विषयमा सहमति भएको हो। प्रदेशसभा बैठक पुस ८ गतेदेखि विपक्षी एमालेको अवरोधका कारण बस्न सकेको छैन। सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलीय…

नेकपा एमालेको स्थायी कमिटी बैठक साँझ बस्ने

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। साँझ ५ बजेपछि बैठक बस्ने तय भएको छ। बैठकले कार्यदलले आइतबार जुटाएको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने तयारी छ। आइतबार सहमति सार्वजनिक गर्दै कार्यदलमा रहेका सदस्यले भने आजको स्थायी कमिटीको बैठकमा सहभागी हुने बताएका थिए ।

एमाले स्थायी कमिटी बैठक बेलुका ५ बजे बस्ने, कार्यदलको सहमति अनुमोदन गर्ने

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बेलुकी ५ बजे बस्ने भएको छ । सोमबारका लागि बोलाइएको बैठक एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको सहमति आउन ढिलाइ भएपछि आज बेलुकी ५ बजे बोलाइएको हो । करिब एक सातको कसरतपछि कार्यदल हिजो सोमबार सहमतिमा पुगेको हो । कार्यदल १० बुँदे सहमति पत्र जारी गर्दै […]

एमाले कार्यदलको बैठक शुक्रबार पनि बस्ने

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बस्ने भएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएको र शुक्रबार पुनः बैठक बसेर सहमति खोजिने नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार त्यसका लागि साढे ११ बजे बैठक बस्ने तय भएको छ । ‘आजको बैठकबाट केही टुंगोमा पुग्न सकिएको छैन । भोलि साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउँछ भन्नेमा हामी आशावादी छौंँ’, नेम्वाङले भने । उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाए । आफूहरूबी...

गण्डकी : प्रदेश सभा सदस्यकाे पीसीआर परीक्षण गरेपछि बैठक बस्ने सहमति

कास्की – गण्डकी प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत मङ्गलवार (आज) स्थगित बैठक प्रदेश सभा सदस्यको पीसीआर परीक्षण गरेपछि बस्ने सहमति भएको छ ।  सत्ता पक्षीय नेकपा एमालेका प्रदेश सभा सदस्यबाट कोरोना महामारी बढेको अवस्थामा सदस्यको पीसीआर परीक्षण हुनुपर्ने मागसहित आजको बैठकमा अवराेध गरेपछि कार्यव्यवस्था परामर्श समितिको बसेको बैठकले परीक्षण गरेर मात्र सभा बस्ने सहमति जुटेको हो । सबै सदस्यको पीसीआर परीक्षण गर्ने भन्दै बुधवार (भोलि) १ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।  बैठकमा कोरोना सङ्क्रमण...

सहमति जुट्न नसकेपछि कांग्रेस बैठक स्थगित

काठमाडाैं : आज दिउँसो बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ।  बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो। नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए। यद्यपि बैठक नबसे पनि पार्टीका शीर्ष नेताबीच अनाैपचारिक छलफल भइरहेको एक नेताले थाहाखबरलाई जानकारी दिए। बैठक भोलि अपराह्न ४ बस्ने पाैडेलले बताए।बैठक गत चैत ३० गते बस्ने भनेर प