दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २–२ […] The post दोस्रो मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टीमले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछन् । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । नेपाल गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । नेपाल र भारत अन्तिम पटक काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपमा आमनेसामने भएका थिए । […]

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतीय राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) साझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५:३० बजे हुनेछ । अर्काे महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । विहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको […]

भोली नेपाल र भारत भिड्दै, दर्शकलाई पनि अनुमति दिइयो

काठमाडौँ, १६ भदौ । भोलि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकहरु समेत उपस्थित हुन पाउने भएका हुन् । आज पत्रकार सम्मेलन गर्दै एन्फाले दर्शकको उपस्थितिमा भोलि खेल हुने जानकारी दिएको हो । खेलमा कोरोनाको कारण दर्शकलाई उपस्थित हुन दिने अथवा नदिने भन्ने विषयमा अन्योल रहेको थियो । […]