RajdhaniDaily.com | काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले अनुरोध गरेका छन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी -
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्र पर्याप्त अवसर पाएका नेताहरू नै बढी असन्तुष्ट देखिनुको कारणबारे प्रश्न उठाएका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले प्रश्न गरे, ‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? सन्देश नै प्राप्ति हो भन्ने दियौँ कि अवसर दिँदा मूल्याङ्कन भएन ?’ ज्ञवालीले एमाले, कम्युनिस्ट […]
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज (बुधबार ) अमेरिकी राजधानी वासिङ्टन पुग्ने भएका छन्। उनको अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष स्वागत गर्ने तयारी गरिएको छ। सीलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प आफैं एन्ड्रयूज एयर फोर्स बेसमा पुग्न सक्ने बताइएको छ। बिहीबार ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपतिको सम्मानमा औपचारिक स्वागत समारोह आयोजना गरिनेछ। स्वागत […]
काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको प्रयोगशालाले मात्र नभ्याएपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले पनि परीक्षण थालेको छ । यसमा चीनले प्राविधिक सहयोग गरेको छ । नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच कमर्सियल तथा विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म सवारी कर्जा उपलब्ध गराउने समझदारी भएको छ। समझदारीपत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल, हिमालय मोटोरेक्स तथा सम्बद्ध कम्पनीबाट बिक्री वितरण हुने सवारी खरिदमा ग्राहक […]