चर्चित ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ

चर्चित ज्योतिष रुद्रनाथ अधिकारीलाई वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध...