सुदूरपश्चिम प्रदेशसभा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

धनगढी । नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ । तर सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादी दलको नेतामा सोडारी चयन

१५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेशसभामा चार हजार ७६ मतको अन्तरले विजयी […]

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको दलको नेतामा सोडारी चयन

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन हुनुभएको छ । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो । सोडारी कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेशसभामा चार हजार ७६ मतको अन्तरले विजयी हुनुभएका सोडारी […]

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी

नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । यसअघि समेत भौतिक पूर्वाधार विकासमन्त्री रहेका सोडारी कैलाली निर्वाचन क्षेत्र ४(१) बाट पुनः निर्वाचित भएका थिए ।

संसदीय दलको नेतामा सोडारी चयन

टीकापुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । सो पार्टीबाट कञ्चनपुर क्षेत्र नं. ३ (१) बाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता बसेको बैंठकले सोडारीलाई दलको नेता चयन गरेको हो । सोडारी कैलाली निर्वाचन क्षेत्र ४(१)को प्रदेश सभामा निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी अहिले […] The post संसदीय दलको नेतामा सोडारी चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक संघीय सांसदसहित एकीकृत समाजवादीका दुई प्रदेशसभा सदस्य फर्किए एमालेमा

कैलाली : नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका नेताहरू नेकपा (एमाले)मै फर्किएका छन्। बुधवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको एमाले कञ्चनपुरको पार्टी प्रवेश कार्यक्रममा यसअघि एमाले छोडेर समाजवादी रोजेका नेताहरू पुनः पुरानै पार्टीमा फर्किएका हुन्। एमाले विभाजनपछि एकीकृत समाजवादीमा खुलेकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्यहरू तारा लामा तामाङ र कुरवीर चौधरी,…

कञ्चनपुरमा सांसदसहित समाजवादी र माओवादी नेता एमाले प्रवेश गर्दै

१३ भदौ, धनगढी । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्ने भएका छन् । एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता […]

सुदूरपश्चिममा बजेटमाथिको छलफल अझै अनिश्चित

काठमाडैँ । सुदूरपश्चिम प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन सञ्चालन गराउने बारेमा सहमति जुट्न नसकेपछि प्रदेशसभाको बैठक पनि स्थगन गरिएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत भएको प्रदेश सरकारको बजेट कार्यक्रममा सत्तापक्ष नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसकै सदस्यको असन्तुष्टिपछि पटक पटक बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगन हुँदै […]

सुदूरपश्चिम प्रदेशसभा : कांग्रेस–एमाले एक ठाउँमा, सरकारविरुद्ध एक हुने सहमति

धनगढी : सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकारविरुद्ध एक भएर जाने सहमति भएको छ। धनगढीमा दुई प्रतिपक्षी दल कांग्रेस र एमालेबीच बुधबार भएको बैठकले यस्तो सहमति गरेको हो। उक्त बैठकबाट आफूहरु सुदूरपश्चिम सरकारको विपक्षमा एक भएर उभिने टुंगोमा पुगेको नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरूले बताएका छन्। केन्द्रमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन भए पनि सुदूरपश्चिममा कांग

सुदूरपश्चिम : एकीकृत समाजवादीको दल नेतामा सोडारी

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । प्रदेशसभा सदस्य तारालामा तामाङ आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सोडारीलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको हो ।  “आजको संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ, दलको नेतामा दीर्घबहादुर सोडारीलाई सर्वसम्मतरूपमा चयन गरिएको छ ।” उनको भनाइ छ ।        दलको नेताका लागि सोडारी, तामाङ, पार्टीका केन्द्रीय सदस्य एवं आन्तर...

सुदूरपश्चिमः एमालेका १३ सांसद एकीकृत समाजवादीको पक्षमा सनाखत गर्दै

धनगढी– नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान चाहने सुदूरपश्चिम प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन्। आज बेलुका ५ बजेसम्म १३ जनाभन्दा बढी प्रदेश सभा सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने सम्भावना रहेको छ। अहिले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सांसदहरु सनाखत गर्ने तयारीमा जुटेका हुन्। नेकपा […]