मङकीपक्सको ‘इपीसेन्टर’ ठहर गर्दै न्युयोर्क सिटीमा स्वास्थ्य संकटकाल घोषणा, जोखिममा डेढलाख

मङकीपक्स संक्रमणको इपीसेन्टर ठहर गर्दै न्युयोर्क सिटीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । न्युयोर्क सिटीका मेयर एरिक एडम्स र स्वास्थ्य कमिश्नर अश्विन वासनले न्युयोर्क सिटीका डेढलाख बासिन्दाहरू संक्रमणको जोखिममा हुन सक्ने बताएका छन् । स्वास्थ्य संकटकाल घोषणाले अधिकारीहरूलाई सिटी स्वास्थ्य कोड अन्तर्गत आपतकालीन आदेशहरू जारी गर्न र संक्रमण फैलिने क्रमलाई घटाउन मद्दत गर्ने उपायहरू लागू […]

सम्बन्धित सामग्री

न्युयोर्क बन्यो मंकिपक्सको ‘इपिसेन्टर’ : सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा

न्युयोर्क शहरका स्वास्थ्य अधिकारीहरूले शनिवार सार्वजनिक स्वास्थ्य संकटकालको घोषणा गरेका छन्। बढ्दो मंकिपक्स भाइरसको संक्रमणलाई लक्षित गरेर शहरमा स्वास्थ्य संकटकाल घोषणा गरिएको द गार्डियनले उल्लेख गरेको छ। न्युयोर्कलाई प्रकोपको ‘इपिसेन्टर’को संज्ञा पनि दिइएको छ। मेयर एरिक एडम्स र स्वास्थ्य आयुक्त अश्विन वासनले गरेको घोषणामा शहरका करिब डेढ लाख बासिन्दाहरू संक्रमणको…