मोरङका प्रमुख जिल्ला अधिकारी भन्छन्– लेटाङ घटना हुनुमा अराजकता प्रमुख कारण

एक जना प्रहरी जवानको ज्यान जाने गरी भएको लेटाङ घटनामा संलग्न आशङ्का गरिएका ८ जना पक्राउ परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए अनुसार सोमबार बेलुकासम्ममा ८ जनालाई पक्राउ गरिएको हो ।यस्तै प्रशासनले आह्वान गरेको कर्फ्यु आदेश उल्लंघन गर्ने अन्य १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपित शिक्षकलाई भिडले नै कारवाही गर्न खोजेपछि प्रहरीले ती शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी लैजान खोजेपछि स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । सो

सम्बन्धित सामग्री

नयाँ प्रमुख जिल्ला अधिकारी पोखरेल हुम्लामा

सिमकोट – गृह मन्त्रालयद्वारा सरुवा गरिएका हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल जिल्लामा आइपुगेका छन्। तिहारअगाडि नै उनको सरुवा भए पनि आइतबार प्रजिअ पोखरेल पहिलो पटक नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला आइपुगेका हुन्। सरुवा भएयता पहिलो पटक जिल्लामा आइपुगेको प्रजिअ पोखरेलले बताए। सरुवा तिहारअगाडि भए पनि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेकाले प्रजिअ पोखरेल […]

चितवनका प्रमुख जिल्ला अधिकारी पौडेल मतगणनास्थलमा नजाने

काठमाडौं,११ वैशाख । चितवन -२ को मतगणनामा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने भएका छन् । मतगणनाको निर्णय लिन बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा एमालका उम्मेदवारले निर्वाचनमा रास्वपालाई सहयोग गरेको आरोप लगाएका थिए । बैठकमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले मतगणनामा सिडियोलाई प्रवेशगर्न नदिनुपर्ने माग राखेपछि उनी मतगणनामा सहभागी नहुने भएका हुन् । […]

सर्लाहीमा 'जनतासँग प्रमुख जिल्ला अधिकारी' कार्यक्रम संचालन

सर्लाहीका प्रजिअ इन्द्रदेव यादवले जनतासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रमको सुरुआत गरेका छन्।...

सर्लाहीमा 'जनतासँग प्रमुख जिल्ला अधिकारी' कार्यक्रम संचालन

सर्लाहीका प्रजिअ इन्द्रदेव यादवले जनतासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रमको सुरुआत गरेका छन्।...

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, को कहाँ?

गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ७० उपसचिव र सहसचिवको काज सरुवा गरेको छ।...

दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी फेरिए

गृह मन्त्रालयले दोलखा र पर्वमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा सह–सचिव भोजराज खतिवडालाई सरुवा गरिएको छ । पर्वतमा सहसचिव नारायणप्रसाद सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । पर्वतमा देवी पाण्डे खत्री कार्यरत थिइन् । दोलखामा कार्यरत प्रजिअ टेकराज निरौलाले अवकास पाएसँगै त्यहाँ प्रजिअ पद खाली थियो ।

अछामका प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित, अत्यावश्यकबाहेकका सेवा बन्द

अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायत जिल्ला प्रशासन कार्यालय अछामका ५ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई कोरोना संक्रमण

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ।

१६ जना उपसचिव र सहसचिवको काज सरुवाः १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

काठमाडौंः गृह मन्त्रालयले १६ जना उपसचिव र सहसचिवको काज सरुवा गरेको छ। गृहमन्त्री स्तरको निर्णय अनुसार देशका विभिन्न १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन्। भोजपुर, कास्की, लमजुङ, सप्तरी, तेह्रथुम, रसुवा, म्याग्दी लगायत १० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन। भोजपुरमा सहसचिव कमलराज ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको…

काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीको सरुवा

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । उनलाई गृहमन्त्रालयमा ल्याइएको र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख गोविन्द रिजाललाई काठमाडौँको प्रजिअका रूपमा पठाइएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए  । आजको गृहमन्त्रीस्तरीय निर्णयले सरुवा गरिएको हो । पराजुली गएको मङ्सिरमा काठमाडौँ प्रशासन प्रमुख भएर आएका थिए ।