काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बुधबार भएको खेलमा एपिएफले सिन्धुपाल्चोक भलिबल संघलाई २५–८, २५–११ र २५–४ ले पराजित गरेको हो । एपिएफको यो तेस्रो जित हो । यसअघि एपिएफले मंगलबार दोहोरो […]