सुर्खेत । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिएको दाबी गरेका छन्। बुधवार वीरेन्द्रनगरमा पत्रकारहरूसित कुराकानी गर्दै उनले सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताए । उनले भने, ‘सहज पहुँच, कृत्रिम कालोबजारीलाई सरकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कार्यान्वयन भएको छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको उपलब्धि कर्णाली करिडोर चीन सरकारले बनाउने निर्णय […]