३ हजार ७५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, पुस २८ । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५१ पीसीआर र ३ हजार ९८५ एन्टिजेन परीक्षण गर्दा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका हुन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट […]

सम्बन्धित सामग्री

थप ३१२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

फागुन ११, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार ५ हजार १०३ पीसीआर परीक्षणमा २५६ जना र ३ हजार ५९० एन्टिजेन परीक्षणमा ५६ जना गरी कुल ३१२ जनामा भाइरसको संक्रमण देखिएको हो ।  त्यस्तै, सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९० पुगेको छ ।  यस्तै बुधवार ९११ जना निको भएसँगै हालसम्म ९ लाख ५४ हजार ३४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । त्यसैगरी, काठमाडौंमा ६७ तथा ललितपुर र भक्तपुरमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, ४३७ जना संक्रमित

फागुन ६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ५ हजार १३३ पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ एन्टिजेन परीक्षणमा १६२ जना गरी कुल ४३७ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ पुगेको छ । यसैगरी, शुक्रवार २ हजार ४५४ जना निको भएसँगै हालसम्म ९ लाख ४८ हजार ७८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

४३७ संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा थप २ जना संक्रमितको मृत्यु भएको छ भने, २ हजार ४ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

४३७ संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा थप २ जना संक्रमितको मृत्यु भएको छ भने, २ हजार ४ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

४३७ संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा थप २ जना संक्रमितको मृत्यु भएको छ भने, २ हजार ४ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।

थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि, २५५ निको हुँदा २ जनाको मृत्यु

पुस २६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १ हजार ४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार ९६५ पीसीआर परीक्षणमा १ हजार ३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जना गरी कुल १ हजार ४४६ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ । यसैगरी, सोमवार २५५ जना निको भएसँगै हालसम्म ८ लाख १४ हजार ४८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थप ३२६ जनामा कोरोना संक्रमण, २५५ निको हुँदा २ जनाको मृत्यु

पुस १९, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार ७०० पीसीआर परीक्षणमा २९१ जना र २ हजार ७९८ एन्टिजेन परीक्षणमा ३५ जना गरी कुल ३२६ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ जना पुगेको छ । यसैगरी, सोमवार २५५ जना निको भएसँगै हालसम्म ८ लाख १२ हजार ६७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

२४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो  २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११०१८ जनामा गरिएको नमूना परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा २ जना संक्रमितको मृत्यु भएको छ भने २६७ जना अस्पतालबाट निको भएर फर्किएका छन् ।अहिले देशभर ५५२६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २४०५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

मकवानपुरमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–७ निवासी ७० वर्षीय वृद्ध र भीमफेदी गाउँपालिका वडा नम्बर–१ निवासी ६१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा–७ निवासी बृद्ध गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भइ साउन २० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएका थिए, उनको मंगलवार उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, भीमफेदी गाउँपालिका वडा नम्वर १ निवासी ६१ वर्षीय पुरु