कांग्रेस सहमहामन्त्रीको मतगणना शुरू

कांग्रेस सहमहामन्त्रीको मतगणना बिहीवार शुरू भएको छ । निर्वाचन समितिका अनुसार महिला, दलित र आदिवासी जनजातिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।  यसअघि महामन्त्रीको मतपरिणाम आइसकेको छ । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।  त्यस्तै सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । 

सम्बन्धित सामग्री

कांग्रेस सप्तरीको निर्वाचनको मतगणना बिहीबारमात्र हुने

वीरगंजः नेपाली कांग्रेस सप्तरीको सभापतिसहित ८७ पदका लागि भएको मतदान सम्पन्न भएको छ। राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा मंगलबार राति मतदान सम्पन्न भए पनि मतगणना स्थगित भएको हो। बिहीबार मतगणना सुरु गर्ने सहमति भएको छ। कूल २ हजार ५२५ मतादातामध्ये २ हजार ३४२ मतदानमा सहभागी भएको निर्वाचन अधिकृत रुद्र शर्माले…

कांग्रेस बाँकेको मतगणना सुरु

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेको मतगणना सुरु भएको छ। बिहान सवा नौ बजेदेखि मतदान सुरु भएको थियो। चार बजेसम्म चलेको मतदानमा १ हजार ४ सय ४५ मत खसेको छ। जिल्लामा १ हजार ४ सय ९३ मतदाता थिए। जिल्लाको नेतृत्वका लागि तीन जनाको दुई वटा प्यानल बनेको छ। संस्थापन समूहमा दुई जना सभापतिको उम्मेदवार भए पनि […]

कांग्रेस खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । हिजो खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार हिजो बेलुकासम्म सात सय मत गनिएको थियो । बाँकी मतगणना अघि बिहान १० बजेदेखि फेरि सुरु गरिएको हो । मत गणना कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । खुला महिलातर्फ ९ जना निर्वाचित हुने छन् । यस्तै, अहिले  खुला महिलातर्फको मतगणनासँगै मधेशी क्लस्टरतर्फको क...

कांग्रेस महाधिवेशनः १२ सय मतगणना सकियो, अवको तीन घण्टामा सबै मतपरिणाम आउँने

काठमाडौं, पुस ४ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना जारी रहेको । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अबको लगभग तीन घण्टामा सबै मतगणना सार्वजनिक हुनेछ । शनिबार रातिसम्म दुइ हजार ३९३ मतगणना समपन्न भएको थियो। आज आज थप एक हजार दुइ सय मतगणना भइसकेको छ । कांग्रेस केन्द्रीय सदस्य […]

कांग्रेस केन्द्रीय सदस्यको मतगणना जारी

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा मधेसी (महिला) खुल्ला ४ पदको र प्रदेश नम्बर २ महिला १ पदको मतगणना गरिँदै छ। मधेसी (महिला) खुल्ला ४ पदको लागि पाँच जना प्रतिस्पर्धामा छन्। प्रदेश नम्बर २ महिला १ पदको…

कांग्रेस महाधिवेशनः सहमहामन्त्रीको मतगणना सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीको मतगणना सुरु भएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना सुरु भएको हो। बाँकी पाँच सहमहामन्त्रीको मतगणना भोलि हुनेछ। कांग्रेसमा महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, खसआर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ जना सहमहामन्त्री निर्वाचित […]

कांग्रेस महामन्त्रीको मतगणना शुरू

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना शुरू भएको छ।बिहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि एक घण्टा ढिला सुरु भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।  समितिका अनुसार कुनै प्राविधिक समस्या नआए महामन्त्रीको अन्तिम नतिजा तीनदेखि चार घण्टामा सार्वजनिक हुनेछ।कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो।निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौ

कांग्रेस महाधिवेशन : पदाधिकारीकाे मतगणना आज साँझदेखी

काठमाडौं। नेपाली कांग्रेस १४औँ महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आज बुधबारबाट सुरु हुने भएको छ । कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले आज साँझबाट मतगणना हुने जानकारी दिए । ‘छिटो एकदम छिटो अहोरात्र खटेर मतपरीणाम सार्वजनिक हुनेछ,’ उनले भने । पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ। सभापतिसहित १३४ पदाधिकारीका […] The post कांग्रेस महाधिवेशन : पदाधिकारीकाे मतगणना आज साँझदेखी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस सभापतिको मतगणना सुरु हुनै लाग्यो

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको मतदानपछि अबेर रातिदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ। केहीबेरमै मतगणना सुरु हुने देशसञ्चारका संवाददाता रविन आचार्यले जानकारी दिएका छन्। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा भएको हो। मतगणनाका लागि सबै ट्यांकीहरु एकत्रित गरिसकिएको छ।

कांग्रेस जुम्ला अधिवेशन : प्रदेश मतगणना स्थगित

जुम्ला कांग्रेस अधिवेशनको प्रदेश (क) र (ख) दुवै क्षेत्रको मतगणना स्थगित गरिएको छ। प्रदेशको मतगणना शनिबार विहान ५ वजेदेखि स्थगित भएको हो।  मतदान गरेको मतपत्र गणना गर्ने क्रममा विवादित भएपछि मतगणना...