कांग्रेस महाधिवेशनः सहमहामन्त्रीको मतगणना सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीको मतगणना सुरु भएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना सुरु भएको हो। बाँकी पाँच सहमहामन्त्रीको मतगणना भोलि हुनेछ। कांग्रेसमा महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, खसआर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ जना सहमहामन्त्री निर्वाचित […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आज

काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा चार सय ८७ जनाले उम्मेदवारी दिएका थिए । सहमहामन्त्रीतर्फको मतगणना शुक्रबार राती […]

कांग्रेस महाधिवेशनः महामन्त्रीको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना सुरु हुँदै, महामन्त्रीको भोलि

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिशवेशन अन्तर्गत भएको मतदानमा उपसभापतिको मतगणना केहीबेरमा सुरु हुने भएको छ । भर्खरै सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना  केहीबेरमा सुरु गर्ने निर्णय गरेको हो । अब ४ बजेपछि मतगणना सुरु हुने भएको छ । आज नै मतपरिणाम आउने पनि समितिले जनाएको छ । त्यस्तै, सर्वाधिक […]

कांग्रेस महाधिवेशनः सभापतिको मत गन्न सुरु गरियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति तर्फको मतगणना सुरु भएको छ । पूर्व निर्धारित समयमा मतदान नसकिएपछि तेस्रो पटक सोमबार राति ११ः३० बजे सम्मका लागि मतदान समय निर्धारण गरिएको थियो ।