एजेन्सी, ३१ भदौ । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजीले बेल्जियमको क्लब ब्रगसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै हेरेराले पीएसजीलाई सूरुवाती अग्रता दिलाएका थिए ।तर, खेलको १२औं मिनेटमा क्लब ब्रगका लागि हन्स भानाकेनले बराबरी गोल […]